Advertisement
☰

धनुषामा आफ्नै घरमा झुन्डिएर एक महिलाले गरे आत्म्हात्या !

न्युजडेस्क
२०७७ मंसिर १४, आईतवार ०७:३९

जनकपुरधाम ।  धनुषाको सबैला  नगरपालिकामा बस्ने एक महिलाले आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेका छन ।

सबैला  नगरपालिका वडा नम्बर – १० खरियानी गाउँका  २३ वर्षिया कल्पना  देबी कापर शनिवार ३ बजेको समयमा  आफ्नै घरमा  झुन्डियर मृत अबस्थामा आफन्तले देखेपछि ईलाका प्रहरी कार्यालय सबैलामा  खबर गरेको इन्स्पेक्टर राम  कुमार  यादबले जानकारी दिएको  छ ।

प्रहरीले मृतकको शवलाई मुचुल्का उठाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको जनाएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर