Advertisement

वाईसीएल केन्द्रीय समितिमा प्रदेश-२ बाट २० जना, को को छन ? (नामसहित)

न्युजडेस्क
२०७८ भाद्र १६, बुधबार २१:०८

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)को युवा संगठन योङ कम्युनिष्ट लीग नेपाल (वाईसीएल) को भेलाले प्रदेश-२ बाट २० जनालाई केन्द्रीय कमिटीमा चयन गरेको छ ।

२३१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्दै सम्पन्न भएको वाईसीएलको भेलाले प्रदेश-२ का विभिन्न जिल्ला र कार्यालय टिमबाट २० जानलाई केन्द्रीय समितिमा चयन गरेको हो ।

पदाधिकारीबिना नै केन्द्रीय समिति चयन गरेको केन्द्रीय समितिबाटै वाईसीएल नेपालले केहि दिनमै पदाधिकारीबारे टुंगो लगाउने जनाएको छ ।
वाईसीएलको भेला भदाै १२ देखि १५ गतेसम्म भर्चुअल माध्यमबाट चलेको थियो ।

को को परे हेर्नुहोसः

क्रस नाम थर जिल्ला
१ शंकर महतो महोतरी
२ मोहनलाल श्रेष्ठ सन्देश सर्लाही
३ अनिल पासवान धनुषा
४ समिर बराईलि सर्लाही
५ रबि राम रौतहट
६ दिपक पटेल धनुषा
७ बिरु लामा सिरहा
८ सम्झाना राई महोतरी
९ कमला पाण्डे रौतहट
१० रुकु माया तामाङ वारा
११ एशोर्य बोम्जन महोतरी
१२ दुर्गा न्यौपाने रौतहट
१३ शिवकुमार राम (देव) सप्तरी
१४ आशानन्द यादव सिरहा
१५ सरोज याद्वव धनुषा
१६ अनुज सिह (सरोज) महोतरी
१७ संन्जय पाचे सर्लाहि
१८ अन्जित कुशवाह रौतहट
१९ देवशरण साह वारा
२० ओमप्रकाश गुप्ता पर्सा

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर