• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

सप्तरीमा पीडित परिवारलाई सम्मान् र हौसला

२०७७ मंसिर २३, मंगलवार ०७:५३

सप्तरी , मंसिर २२

“पापीहरुले बलात्कार गरे, पञ्चहरुले आत्महत्या गर्न बाध्य पारे ।” सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ ललितपुरकी १७ वर्षीया संगीता मण्डलको सामुहिक बलात्कार पछि कारवाही गर्न पञ्चहरुले नरोकेको भए, अस्मिताको मूल्य तोक्दै दुर्व्यवहार र अपमान नगरेको भए शायद संगीताले आत्महत्याको बाटो रोज्दिन थिइन् ।

संगीताकी आमा रधियादेबी मण्डलले सोमबार राजविराजस्थित दशन चोकमा आयोजित कार्यक्रममा संगीतालाई न्याय दिलाउनुको साटो मृत्यु रोज्न गाउँलेहरुले नै वाध्य पारेको बताइन् ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मूल समारोह समितिको आयोजनामा भएको हिंसा पीडित परिवारलाई हौसला प्रदान कार्यक्रममा रधियाले घरखेतको काममा सघाउने छोरी संगीताको अस्मिताको मूल्य गाउँलेहरुले तोकेर अपमान गरेकाले नै उनले पासो लगाएर मृत्यु रोजेको दुखेसो पोखिन् ।
यसैगरी राजविराज १३ घर भई राजविराज २ मा बस्दै आएकी बिजयादेबी यादवले घरेलु हिंसाबाट वर्षौदेखि प्रताडित रहे पनि न्याय पाउने आशामा संघर्षबाट नथाकेको बताइन् । उनका श्रीमान सशस्त्र इन्स्पेक्टर रामचरण यादवले परित्याग गरी छोराछोरीलाई समेत भेंटघाट गर्न नदिएको यादवले गुनासो राखिन् ।
आम्दानीको स्रोत नभएको र सहमति बमोजिम पठाउनु पर्ने रकम लकडाउनको मौका छोपी आठ महिनादेखि श्रीमानले नपठाएको बताउँदै यादवले अब आइन्दा कुटपिट नगर्ने भनी प्रहरी कार्यालयमा लिखित सहमति गरेपनि श्रीमान र जेठाजुबाट शारिरीक र मानसिक यातना भोग्दै आएको बताइन् । उनले प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय महिला आयोग, गृह मन्त्रालय, प्रधानमन्त्रीको कार्यालयमा पटक–पटक उजुरी दिएपनि न्याय नपाएको बताइन् ।

हिंसा पीडितलाई हौसला प्रदान गर्ने कार्यक्रम बमोजिम मूल समारोह समितिले आयोजना गरेको ऊक्त कार्यत्रममा दहेज मुक्त मिथिला नेपालकी अध्यक्ष करुणा झाले मण्डल र यादवलाई दोसल्ला ओढाउँदै जनही नगद पाँच हजार प्रदान गरिन् ।
आँट, भरोसा र आशा दिने भन्दा धम्क्याउने बढी भएकोले एक्लो अनुभव गरिरहेका बेला प्राप्त सहयोग र सम्मानले हौसला बढेको उनीहरुले बताए ।
कार्यक्रममा मूल समारोह समितिका संयोजक मनोहर पोखरेल, दहेज मुक्त मिथिलाकी अध्यक्ष झा, सहप्राध्यापक अशोककुमार झा, मैथिली महिला परिषद्की पूर्व अध्यक्ष सुमित्रा दास, राजविराज जेसीजकी अध्यक्ष नानीमैया कटवालले हिंसा पीडितहरुलाई जिविकोपार्जजका लागि मूल समारोह समितिले चाँडै योजना ल्याउने बताए ।

दहेज मुक्त मिथिलाको संयोजनमा भएको सो कार्यक्रममा हिंसाका विरुद्ध आवाज उठाउन र एक्लो महसुस नगर्न आग्रह गर्दै वक्ताहरुले न्यायका लागि आवाज उठाएमा नै अपराधीहरुलाई कारवाही गर्न सकिने बताए ।

सम्बन्धित खवर

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील
प्रदेश विशेष

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

56 years पहिले
डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव
प्रदेश विशेष

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

56 years पहिले
पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश
प्रदेश विशेष

पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

56 years पहिले
लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र
प्रदेश विशेष

लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

56 years पहिले
‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने
प्रदेश विशेष

‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

56 years पहिले
शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव
प्रदेश विशेष

शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव

56 years पहिले

ताजा समाचार

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

56 years पहिले
डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

56 years पहिले
पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

56 years पहिले
लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

56 years पहिले
‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

56 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us