जनकपुरधाम/बलिराम कापरी
धनुषाको औरही गाउँपालिकामा लागि नयाँ प्रमुख प्रशासकिय अधिकृत रूपमा सुबोध कुमार ठाकुर हाजिर भएको छ ।

प्रशासकिय अधिकृत ठाकुरले आइतबार नै कार्यालयमा उपस्थिति प्रमुखको रूपमा सम्हालेका छन् । अधिकृत ठाकुरले गत आइतबार देखि नै गाउँपालिका कार्यभार सम्हालेका एक कर्मचारीले बताएका छन् ।

त्यसगरी गाउँपालिकामा कार्यभार सम्हालेका अधिकृत ठाकुरले कर्मचारीहरुसंग शुक्रबार एक कार्यक्रम बिच औरही गाउँपालिका सम्पूर्ण कर्मचारीहरुसंग परिचयपात्र कार्यक्रम गरेको एक कर्मचारीले बताए ।
























