• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

जङ्गी अड्डामा द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार संस्थाद्वारा शहीद सप्ताह कार्यक्रम आयोजना

२०७७ माघ १७, शनिबार १३:१४

काठमाडाैं । बिभिन्न सुरक्षा निकायहरुमा आबद्ध रही देश र जनताको लागि आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहीदहरुको सम्झनामा द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार संस्थाद्वारा जङ्गी अड्डास्थित सभामण्डप हलमा आयोजना गरेको शहीद सप्ताह कार्यक्रम मिति २०७७ माघ १६ गते प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यतामा समापन भएको छ ।

राष्ट्रिय गान, शहीदहरुको सम्झनामा एक मिनेटको मौनधारण तथा प्रधान सेनापति थापाद्वारा दीप प्रज्वलन गरि शुरु भएको सो कार्यक्रममा उक्त संस्थाकी उपाध्यक्ष राधा पाण्डेले स्वागत मन्तब्य राख्नु भएको थियो । संस्थाको व्यवस्थापनमा पहिलो पटक शहीद दिवस मनाउन आयोजना भएको सो कार्यक्रममा आफ्नो मन्तब्य राख्नुहुँदै प्रधान सेनापति थापाले शहीद दिवस २०७७ को पावन अवसरमा राष्ट्रका खातिर आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा राष्ट्रिय अनुसन्धान विभागका वीरगती प्राप्त गर्ने सम्पूर्ण शहिदहरु प्रति हार्दिक श्रद्धान्जली प्रकट गर्नु हुँदै कर्तव्य पालनाका सिलसिलामा घाईते हुनु भएका सबै सुरक्षा निकायका सकलदर्जा तथा वीरगति प्राप्त शहीदका परिवारजनहरुमा राष्ट्रका निम्ति दिनु भएको अतुलनीय योगदानको कदर गर्दै हार्दिक कृतज्ञता प्रकट गर्नु भएको थियो ।

संस्थाकी अध्यक्ष हेमा कुमारी घर्तीको धन्यवाद मन्तब्य सहित समापन भएको सो कार्यक्रममा नेपाली सेनाका बलाधिकृत रथी, नेपाली सैनिक श्रीमती संघकी अध्यक्ष तथा कार्यकारी सदस्यहरु, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक, सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरीक्षक, राष्ट्रिय अनुसन्धान बिभागका मुख्य अनुसन्धान अधिकृत, सबै प्रदेशका शहीद परिवारका प्रतिनिधि सदस्यहरु एवं चारैवटा सुरक्षा निकायका सकलदर्जाहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग
प्रदेश विशेष

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले
प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले
स्टार वडा अध्यक्ष पुस्तक विमोचन
प्रदेश विशेष

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले

ताजा समाचार

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us