Advertisement
☰

नेपाल बौद्धिक पेशाकर्मी महासङ्ह को प्रदेश २ स्तरिय बैठक सप्पन्न

न्युजडेस्क
२०७७ माघ २६, सोमबार ००:४९

०७७ माघ २४ गते शनिबार नेपाल बौद्धिक पेशाकर्मी महासङ्ह को प्रदेश २ स्तरिय बैठक जनकपुरधाममा सम्पन्न भएको छ।

उपरोक्त बैठक को अध्यक्षता नेपाल बौद्धिक पेशाकर्मी महासङ्ह को प्रदेश २ अध्यक्ष बिजय कुमार यादव ले गरे भने विशेष आमन्त्रण मा नेपाल बौद्धिक पेशाकर्मी महासङ्ह को प्रदेश २ इन्चार्ज एवं केन्द्रिय उपाध्यक्ष जितेन्द्र यादव को उपस्तिथि रहेकोमा प्रदेश २ का आठ वटै जिल्लाका जिल्ला अध्यक्ष हरुको उपस्थिति रहेको थियो।

उक्त बैठक मा नेपाल प्याब्सन जनकपुर का नगर अध्यक्ष एवम् नेपाल बौद्धिक पेशाकर्मी महासङ्ह धनुषा का सहसचिव पंकज ठाकुर त्यसै गरि महेश मण्डल, अमरेन्द्र झा, प्राध्यापक संघ का सुरेन्द्र राय लगायत का उपस्तिथि थियो।

उक्त बैठक बाट कार्यसमिति बिस्तार , आगामी बैठक बारे छलफल , पार्टी को पेशाकर्मी बारे को धारणा जस्ता बिषय मा छलफल गरियो भने निकट भविस्य मै पार्टी का केन्द्रिय , प्रदेश , जिल्ला अध्यक्ष र प्रदेश सरकार संग अन्तरक्रिया गर्ने समेत निर्णय गर्यो।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर