माघ २७,सप्तरी । महुली सामुदायिक विकास केन्द्र,Habitat Nepal र स्थानीयको संयुक्त लगानीमा शम्भुनाथ नगरपालिका वडा नं २ मा वनेको घरको उदधाटन गरेका छन।

१ करोड ९ लाखको लागतमा वनेको ३४ वटा धरहरु वहाले एक कार्यक्रम विच साचो वुझाई हस्तान्तरण पनि गरेका छन।समाहरोहमा MCDCका अध्यक्ष प्रभु नारायण चौधरी,वडा नं २ का वडा अध्यक्ष,Habitat नेपालका प्रतिनिधिहरुको रोहवरमा हस्तान्तरण गरेका छन।

सोही अवसरमा मन्त्री साहले अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा नं ४ सप्तरीका घरहरुको पनि निरिक्षण गरेका हुन।
प्रतिक्रिया दिनुहोस्