Advertisement

सप्तरीको छिन्नमस्ता अस्पतालले शुरु गर्‍यो बिद्यालयमा आधारित नि:शुल्क दाँत परिक्षण

न्युजडेस्क
२०७७ फाल्गुन १४, शुक्रबार १५:०६

द प्रदेश टाइम्स / संवाददाता फाल्गुन-१४

राजविराज / छिन्नमस्ता अस्पताल प्रा.लि ले बिद्यालयमा नि:शुल्क दाँत शिविर कार्यक्रम सुरु गरेका छ्न ।

यहि फाल्गुन १३गते (हिजो) देखि प्रदेश -२ मै पहिलो पटक सो कार्यक्रम शिव इन्टरनेशनल बोर्डिङ स्कुलमा सेवा दिदै कार्यक्रम उद्घाटन गरिएको हो।

जम्मा तीन सय ५६ जना विद्यार्थीहरुको नि:शुल्क दाँत परिक्षण गरिएको थियो।कार्यक्रममा सो बिद्यालयको निर्देशक नरेश प्रताप साह तथा अस्पतालको तर्फबाट डाक्टर स्मिता मंडलले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर