Advertisement
☰

जानकी महिला जागरण समाज १५ दिने मिथिला आर्ट तालिम सप्पन्न

न्युजडेस्क
२०७७ फाल्गुन २, आईतवार २३:१०

प्रदेश न २ को जनकपुरधाममा जानकी महिला जागरण समाज को १५ दिने तालिम आज सप्पन्न भएका छ्न।

संस्कृति कला संरक्षण अभियन्ता प्रदेश सांसद रामअशिष यादव सम्बोधन गर्दै साहित्य, कला, संगीत र संस्कृति को संगम मिथिला हस्तकला ‘मिथिला आर्ट ‘ को संरक्षण र प्रबर्द्धन को लागी रणनीति बनाउने मिथिला आर्ट को व्यवसायिकरण आवश्यक रहेको कुरामा जोड दिएका थिए ।
महिलाहरुको आत्मनिर्भर बनाउनको उद्देश्यले मिथिला आर्ट तालिमको आयोजन गरेको हो भने सीप नेपाल को प्रदेश संयोजक साबित अन्सारी बताएका थिए।

कार्यक्रममा बरिष्ठ पत्रकार द्वय राजेश कुमार कर्ण, सुजीत कुमार झा, एन्टी प्लास्टिक म्यान कृष्ण चन्द्र साह, प्रशिक्षक सोनम कर्ण, सहभागि अन्जु ठाकुर सहितका वक्ताहरु मिथिला आर्ट महत्व र व्यवस्थापन को सम्बन्धमा विचार व्यक्त गरेका थिए। जानकी महिला जागरणको अध्यक्ष राजन नेपालको संयोजन र सीप नेपालको प्रदेश संयोजक मो साबिर अन्सारी को सहयोग सहकार्य मा सम्पन्न मिथिला आर्ट तालिम मा १५ जना महिलाहरुको सहभागिता थिए।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर