• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

प्रदेश न २ कृषि मन्त्री साह द्वारा च्यापकटर, मिल्क क्यान वितरण

२०७८ भाद्र ७, सोमबार २१:३२

जनकपुरधम  : प्रदेश न. २ का भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको आर्थिक सहयोगमा र यस श्री जय कालिका महिला दुग्ध उत्पादक सहकारी संस्था लि.को आयोजनमा अनुदानको पशु कृषि औजार(मिल्क क्यान) बितरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा पाल्नु भएका  प्रदेश न. २ का भुमि ब्यवस्था तथा कृषि सहकारी मन्त्रि  शैलेन्द्र प्रसाद साह लाई श्री जय कालिका महिला दुग्ध उत्पादक सहकारी संस्था लि.का अध्यक्ष श्रीमती दिपलक्ष्मी खरेल ले सम्मान समेत गर्नु भयो।

एक समरोह बिच बारा जिल्लाका कोल्हवी  नगरपालिका वडा न.२ हनुमानगंजलाई श्री जय कालिका महिला दुग्ध उत्पादक सहकारी संस्था लि. मोटर सहितको च्यापकटर मेसिन बितरण गरेको हो ।प्रदेश सरकारको हुलाकी मार्ग दुग्ध मिशन कार्यक्रम अन्तर्गत जयकालिका महिला दुग्ध उत्पादन सहकारी संस्था लि. कोल्हवी नगरपालिका बाराका किसानहरुलाई इलेक्ट्रीक च्यापकटर, मिल्क क्यान तथा औषधी लगायतका सामग्रीहरू एक कार्यक्रम बिच वितरण गरिएको छ ।

बाराका ब्यवसायीक पशुपालक किसानहरुलाई प्रदेश सरकारले ५०% को अनुदानमा मोटर सहितको च्यापकटर मेसिन उपलब्ध भयो।किसानहरुलाई वितरण गरिएको दूध दुहुने मेसिनले किसानलाई धेरै सहजता दिलाउने बारा जिल्लाका भेटनरीका प्रमुख शंकर साहले  बताए । किसानका सबै माग र आवश्यकतालाई आफूहरुले नीति तथा कार्यक्रममा पारेर पारित गरेर लैजाने उनको भनाइ छ ।

कृषिको विकासबाट पनि नै कृषि ब्यवसायी फर्मले  विकास र समृद्धिलाई  हासिल गर्न मदत पुग्ने भन्दै उनले आफूहरु किसान र ब्यवसायी फर्मलाई  सहकार्य र हातेमालो गर्दै अघि बढ्ने बताए ।प्रदेश न.२ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रि शैलेन्द्र प्रसाद साहले भने ‘कृषिमा आधुनीकिकरण, औजारीकरण र व्यवसायीकरण गरी किसानलाई दूध उत्पादनमा आकर्षित गराउने उद्देश्य सहित औजार वितरण गरिएको बताए’ ।

कृषिमा  व्यवसायीकरण गर्न मन्त्रि साहले  लागिहरेको भन्दै  उत्पादन लागत घटाउँदै किसानलाई कृषिमा आत्मनिर्भर बनाउनु प्रदेश न. २ को  योजना रहेको बताए, साथ् साथै मन्त्रि साहले भने गोबरको लागि होईन दुधको लागि पशुपालन गारौं समत बताए   ।

कृषि कर्ममा लाग्ने किसानलाई व्यवसायीकरण गर्न कार्यविधि बनाएर अनुदानका कार्यक्रम सञ्चालन गर्दै आएको  साहको भनाइ छ । पहुँचको भरमा अनुदान खाने तर वास्तविक ब्लेयवसायीकले  नपाउने अवस्था सृजना हुन नदिन कार्यविधिले महत्वपुर्ण भुमिका खेल्ने उनले बताए  ।

ब्यवसायीहरुको आत्मबल विकाससँगै किसानलाई  व्यवसायीकरणमा जोड दिनुपर्ने दायित्व प्रदेश २ सरकारले गर्ने समेत बताए  ।यस कार्यक्रममा उपस्थिति हुने यस नपाका नगरप्रमुख सहित संस्थाका सबै शेयरधनि उपस्थित भएको थियो ।

सम्बन्धित खवर

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
प्रदेश विशेष

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

57 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा
प्रदेश विशेष

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

57 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?
प्रदेश विशेष

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

57 years पहिले
प्रदेश विशेष

नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ धकेलिँदै छ: सांसद अमरेशकुमार सिंह

57 years पहिले
यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा
प्रदेश विशेष

यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

57 years पहिले
सर्वोच्च अदालतदेखि न्याय परिषद सम्म समावेशिता जरुरी : सभामुख यादव
प्रदेश विशेष

सर्वोच्च अदालतदेखि न्याय परिषद सम्म समावेशिता जरुरी : सभामुख यादव

57 years पहिले

ताजा समाचार

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

57 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

57 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

57 years पहिले

नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ धकेलिँदै छ: सांसद अमरेशकुमार सिंह

57 years पहिले
यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us