महोत्तरी : प्रदेश न २ का आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहा द्वारा महोत्तरीमा २५ लाखको लागतमा बिधालय भवन शिलान्यास गरीरहेका छ्न ।

महोत्तरी को एक कार्यक्रम बिच आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहा ज्यू द्वारा उहाँको संसदीय बिकास कोषबाट रु.२५ लाखको लागतमा रामगोपालपुर नगरपालिक वडा नं.६,विशमहरपुरमा श्री राजेन्द्र आधारभूत विद्यालयको २कोठे पक्की भवनको शिलान्यास गरेका छ्न।

उक्त कार्यक्रममा स्थानिय वडा अध्यक्ष ,स्कूलका संस्थापक श्री राजेन्द्र महतो,प्रधानध्यापक ,र स्थानिय नेता तथा कार्यकर्ता समेतको उपस्थिति रहेको थियो।











