• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

चुरे अभियानीलाई रिहा गर्न प्रदेश सरकारलाई चार दिने अल्टीमेटम

२०७८ श्रावण १३, बुधबार १२:०५

जनकपुरधाम / डिभिजन वन कार्यालय सिरहामा फलफुलको विरुवा खरिदमा भएको अनियमीतता र पक्राउ गरिएका अभियानीलाई रिहाईको माग गर्दै प्रदेश नं २ सरकारलाई चार दिने अल्टीमेटम दिएको छ ।

चुरे तथा वनजंगल संरक्षण अभियानका केन्द्रिय अध्यक्ष सुनिल कुमार यादवले मंगलवार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गर्दै डिभिजन वन कार्यालय सिरहाको विषयमा पटक पटक छानवीन गर्न प्रदेश सरकारसंग माग गरिएपनि ध्यान नदिएकोले प्रदेश २ को वन मन्त्रालयमा ज्ञापनपत्र वुझाइएको र आउदो साउन १६ गते सम्म छानवीन समिति र पक्राउ परेका अभियानीलाई रिहा नगरिए साउन १७ गते देखि अनिश्चितकालीन समयसम्मका लागि धर्ना,जुलुस लगायतका कार्यक्रम गर्ने वताएका छन ।

उनले साउन २ गते डिभिजन वन कार्यालय सिरहामा ध्यानाकर्षणका लागि शान्तिपुर्ण प्रर्दशनको क्रममा डिभिजन वन कार्यालय सिरहाका प्रमुख सुभाष दासले प्रहरी प्रशासनलाई बोलाएर दमन गर्न लगाएको र आफना दुइवटा अभियानीलाई पक्राउ गरि मुद्दा समेत चलाएकोले छानवीनको माग गर्दा आफु लगायत आफना अभियानीहरुलाई कानुनी झण्झटमा फसाउने षडयन्त्र गरेकोले यथासिघ्र छानवीन र अभियानीलाई रिहाई गर्नुपर्ने माग गरे ।

यता समाजीक अभियन्ता सरोज रायले डिभिजन वन कार्यालय सिरहाका प्रमुख दासकै नेतृत्वमा मारुती सिमेन्टले जवरजस्ती प्रयोग गर्दै आएका वनको जग्गालाई छानवीन पश्चात वनको जग्गा वनलाई फिर्ता दिलाउनका लागि समिति गठन गरिएपनि समिति गठन भएको डेढ वर्ष वित्न लाग्दा समेत सो विषयको छानवीन नभएकोले वनको जग्गा फिर्ताका लागि आवश्यक पहल गर्न प्रदेश सरकारसंग माग गरे ।

चुरे तथा वनजंगल संरक्षण अभियानले अघि सारेका मागहरु मा अभियानी सुरेश कुमार महतो र सुरेश कुमार सिंहलाई अविलम्व रिहा,वन नियमावली २०५१ को दफा २२लाई मिचेर वनका डेफो सुभाष दासले आर्थिक कार्यक्रम संचालन गरेको सम्वन्धमा छानवीन गर्नुपर्ने,मारुती सिमेन्टले प्रयोग गर्दै आएको जग्गालाई छानवीनका लागि गठन गरिएको समितिले लामो समय सम्म पनि प्रतिवेदन सार्वजनिक नगरिएको सम्वन्धमा छानवीन गर्नुपर्ने,फलफुलको विरुवा खरिदमा देखिएको व्यापक अनियमीतताको छानवीन र आर्थिक वर्ष २०७६÷०७७ र आर्थिक वर्ष २०७७÷०७८ मा वन कार्यालय सिरहाले गरेका कार्यहरुको अविलम्व छानवीनको माग गरेको छ ।

तोकिएको मिति भित्र छानवीन समित गठन नगरिए साउन १७ गते देखि अभियानी अमन यादवको संयोजकतवमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको अगाडी अनिश्चितकालीन आन्दोलन सुरु गर्ने जनाइएको छ ।

सम्बन्धित खवर

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
प्रदेश विशेष

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

57 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा
प्रदेश विशेष

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

57 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?
प्रदेश विशेष

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

57 years पहिले
प्रदेश विशेष

नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ धकेलिँदै छ: सांसद अमरेशकुमार सिंह

57 years पहिले
यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा
प्रदेश विशेष

यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

57 years पहिले
सर्वोच्च अदालतदेखि न्याय परिषद सम्म समावेशिता जरुरी : सभामुख यादव
प्रदेश विशेष

सर्वोच्च अदालतदेखि न्याय परिषद सम्म समावेशिता जरुरी : सभामुख यादव

57 years पहिले

ताजा समाचार

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

57 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

57 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

57 years पहिले

नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ धकेलिँदै छ: सांसद अमरेशकुमार सिंह

57 years पहिले
यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us