Advertisement
☰

धनुषा: औरही गाउँ पालिकाको बिक्रमपुरमा कमल वितरण

न्युजडेस्क
२०७७ माघ ४, आईतवार १८:४७

धनुषा निर्वाचन क्षेत्र नं २ औरही गाउँ पालिकाको बिक्रमपुर गाउँमा एक कार्यक्रममा दलित विपन्न लाई कमल , किसानलाई फल को वृक्ष र वालवालिकाहरुलाई कापि वितरण गरेका छ्न।

प्रदेश सांसद रामअशिष यादव को प्रयासमा , प्रदेश सरकार नीति आयोगको उपाध्यक्ष प्रा डा भोगेन्द्र झा को प्रमुख आतिथ्य आ जगदीश गोयन्का प्रतिष्ठान जनकपुरधाम अध्यक्ष समाजसेवी रवि गोयन्काको सहयोगमा बिक्रमपुर गाउँमा दलित विपन्न वर्ग समुदाय को कम्मल, वृक्ष, र शैक्षिक सामग्री वितरण गरेका छ्न।

कार्यक्रमको सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेश न २ नीति आयोगको उपाध्यक्ष प्रा डा झा समाजको रुपान्तरण परिकल्पनाकार नेतृत्व आवश्यक रहेका बताएका थिए।

कार्यक्रममा प्रहरी वरिष्ठ उपरिक्षक किसोर दहाल, जसपा प्रदेश सदस्य विजय भगत, जिल्ला अध्यक्ष पशुपति यादव, उपाध्यक्ष अम्बु साह, स्वच्छता अभियन्ता वृक्ष मानव सुरेश शर्मा, युवा अभियान्ता अमित झा, एन्टी प्लास्टिक म्यान कृष्ण चन्द्र साह, जसपा मुस्लिम संघ के प्रदेश सचिव हबिब मन्सुरी, पुर्व गाविस अध्यक्ष बिगुल यादव, दलित समाज उत्थान के अध्यक्ष देवनारायण दास,रामह्रदय यादव,अनिल ठाकुर, उमाशंकर मंडल, पुर्व रेन्जर राम चरित्र यादव सहितको वक्ता समाज रुपान्तरण र सदभाव समृद्धि को लागी समाजसेवी आवश्यक रहेको कुरामा जोड दिएका थिए।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर