• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

विरामीको स्वास्थ्यसँग खेलवाड गर्दै गौशाला पोली क्लिनिक

२०७८ आश्विन ३, आईतवार १६:३५

जनकपुरधाम असोज ३ गते / गौशाला ः ईर्मेजेन्सी सेवा लिनका लागि भर्ना भएका विरामीको स्वास्थ्यसँग खेलवाड गर्दै आएका छन । सो क्लिनिकमा भर्ना भएका विरामीलाई तत्कालै उपचार गर्नुको सट्टा त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरु विमारीको उपचार गर्नुको सट्टा विल बनाउनमा व्यस्त देखिएको छ ।

उनीहरुको ध्यान उपचारभन्दा पनि पैसा कमाउनेतर्फ ध्यान मोडिएको पाईन्छ । सडक दुर्घटना होस, चाहे पेटदर्द या त प्रसवको पिडाले छटपटिएकी महिला किन नहोस् उपचार गर्ने क्रममा त्यहाँका स्वास्थ्यकर्मीहरु लापरवाही गर्दै आएको छ । यहि असोज १ गते रेडियो रुपान्तरणका रेडियोकर्मी सुस्मिता कुमारी सिंहको उपचारमा पनि त्यहाँका स्वास्थ्यकर्मीले यस्तै हर्कत देखाएका हुन् । ओफिसबाट घर फर्किने क्रममा मोटरसाईकल दुर्घटनामा परि उनको खुट्टामा गम्भीर चोट लागेको थियो ।

उनलाई तत्काल उपचारको लागि गौशाला पोली क्लिनिकमा भर्ना गराएका थिए । सिंहको उपचार गर्ने क्रममा क्लिनिकका स्वास्थ्यकर्मीले आलटाल गरेको रेडियो रुपान्तरणका अध्यक्ष नागेन्द्र साहले जानकारी दिनुभयो । उहाँले अगाडी भन्नुभयो-‘मैले त्यहाँ रहेका डाक्टरलाई छिटो उपचार गर्नको लागि आग्रह गरेको थिए । तर उनीहरु उपचारको सट्टा विल बनाउनमा व्यस्त रहयो । यता विरामी छटपटाईरहेको थियो ।
विरामीको दुवै खुट्टा सुन्निदा समेत उनीहरु घटना गराउने व्यक्तिसँग पैसाको वार्गेनिङ्ग र विल बनाउनमा व्यस्त देखिएका थिए ।’ विरामीको स्वास्थ्य अवस्था विग्रिदा समेत डाक्टरको प्रवेश विरामी नजिक हुन सकेनन् । दुर्घटनाको कारण सुस्मितालाई असहज हुन थालेपछि त्यहाँ रहेका कम्पाण्डरलाई रेडियोकर्मीहरु चाडै उपचार गराउनका लागि आग्रह गर्दा समेत कुनै सुनवाई गरेका थिएनन् । दुर्घटना गराउने व्यक्तिसँग पैसाको तालमेलमै व्यस्त रहेका ती कमाउण्डर रेडियोकर्मीसँग रुखो व्यवहारमा समेत उत्रिएका थिए ।
रेडियोकर्मीहरुले वारम्बार सेवा प्रदान गर्नका लागि गरिएको आग्रहको वेवास्ता गरिएपछि अन्त्यमा घाईते सिंहलाई उपचारको लागि अन्यन्त्र लानुपरेको थियो । क्लिनिकको वाहिर रहेको फलेक्स वोर्डमा एमवीवीएस र एमडी स्तरको डाक्टरहरुको नामावालीको लहर रहेका छन् । तर ईमर्जेन्सी सेवा लिने वखतमा विरामीको अवस्था हेर्नका लागि कुनै डाक्टर भेटिदैन । त्यहाँ ईमर्जेन्सी लगायत हरेक विरामीको उपचारको लागि कम्पाउन्डर र एच ए गरेकाहरु उपचारमा संलग्न रहेको पत्रकार धनवीर महतोले बताउनुभयो ।
उहाँले भन्नुभयो-‘त्यस समयमा क्लिनिकमा न त नर्स थियो । न त कुनै पनि एमविविएसस्तरका डाक्टर नै । सुलभ सेवा दिने नाममा उनीहरु व्यापारमा उत्रिएका छन् ।’ क्लिनिको सामुन्ने ईलाका प्रहरी कार्यालयको भवन रहेको छ । सो क्लिनिकमा कुनै न कुनै प्रहरीको वसाई रहदै आईरहेको छ । सरल र सुलभ सेवाको नाममा प्रत्यक्ष रुपमा ठगि गर्ने यस्ता स्वास्थ्यकर्मीलाई प्रहरीले संरक्षण दिदै आएको सेवाग्राहीको भनाई रहेको छ ।

दुर्घटनामा परेको घाईतेको उपचारको घाउचेकजाँच फर्म भर्नका लागि सरकारी अस्पतालको रेकर्ड आवश्यक हुन्छ । तर यहाँका प्रहरीले यस्ता घाईतेहरुको निजी क्लिनिकमा गरेको उपचारको मान्यताको विषय शंकास्पद रहेको छ । गौशाला नगरपालिकाको सवैभन्दा ठूलो एवम् व्यवस्थित प्रथामिक स्वास्थ्य केन्द्र नजिकमै भएतापनि दुर्घटना हुने बखतमा उपचारको लागि घाईतेहरुलाई त्यहाँ लानुको लागि प्रहरीले शिफारिस नगर्नु रहस्य बन्दै गएको छ ।

सम्बन्धित खवर

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया
प्रदेश विशेष

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले

ताजा समाचार

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech