Advertisement
☰

काठमाण्डौको नयाँ बस्तीमा ढलले बगाउँदा एक महिला बेपत्ता

न्युजडेस्क
२०७८ आश्विन ५, मंगलवार ८:२१

काठमाण्डाै – काठमाण्डौको नयाँ बस्तीमा ढलले बगाउँदा एक महिला बेपत्ता भएकी छिन् ।

हिजो बेलुका साढे सात बजेतिर ठूलो पानी परेका बेला बाटो हिँडिरहेकी अन्दाजी ४० वर्षकी एक महिला चिप्लिएर ढलमा खसेकी प्रहरीले जनाएको छ ।

उनको परिचय खुलेको छैन् । हिजोदेखि नै उनको खोजी गरे पनि अहिलेसम्म नभेटिएको प्रहरीले जनाएको छ । 

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर