Advertisement

सहिद नगरपालिका -६ मा जसपाबाट उमेश निराला बिजय

न्युजडेस्क
२०७९ जेष्ठ ४, बुधबार ०७:२३

जनकपुरधाम, जेष्ठ ४ गते । धनुषाको सहिद नगरपालिका ६ मा जनता समाजवादी पार्टी ( जसपा ) का वडाध्यक्ष पदको उम्मेदवार उमेश निराला विजयी भएको छ।

मतगणनाको अन्तिम मतपरिणाम अनुसार जनता समाजवादी पार्टीका वडाध्यक्षका उम्मेदवार उमेश निरालाले ७०३ मत प्राप्त गरेर निर्वाचित भएका हुन। उनी १५४ मतान्तले विजयी भएको हो।

उनको निकटतम प्रतिद्वन्दी नेपाली नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादी ) वडाध्यक्षका उम्मेदवार अपराजय मण्डल ५४९ मत प्राप्त ल्याएर पराजित भएका छ्न।

त्यसैगरी नेपाली काङ्ग्रेस उम्मेदवार पप्पु कुमार यादव लाई ३४७ , नेपाल कम्युनिस्ट पार्टी एमाले उमेदवार राम एकवाल मण्डल १७६, नेपाल कम्युनिस्ट पार्टी ( माओवाद केन्द्र ) का उमेदवार राम जिवान मण्डल केवट ४४, जनमत पार्टीका उम्मेदवार बुधिय प्रसाद यादवले २३९ मत प्राप्त गरिएको छ।

सहिद नगरपालिकामा वाडा न ३ पनि जनता समाजवादी पार्टी नेपालबाट मनोज कुमार दास पनि बिजय भएका छ्न।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर