Advertisement

सिके कार्यकर्तालाई कार्वाही गर्न गोपाल सेवा समितिको विज्ञप्ति

न्युजडेस्क
२०७८ कार्तिक ५, शुक्रबार १८:५८

गोपाल सेवा समिति धनुषा द्वारा सिके राउतको कार्यकर्ताले गरेको कानुनको बिपरित नेपाल खानेपानि तथा ढल निकास कार्यालय जनकपुरधामका | निमित्त प्रमुख राजेश्वर कुशवाहा माथि जनमत पार्टीका कार्यकर्ताहरूले विहीवार गरेको दुर्व्यवहार अमानवीय रहेको हाम्रो ठहर छ । त्यस माथी कानुन बमोजिम को कार्वाही गर्न मागरेका छ्न।

कानूनी राज्यको उपेक्षा गर्दै जनमत पार्टीका कार्यकर्ताहरूले गरेको | अमानवीय व्यवहारले समाजिक संरचना नै खलबलिने तथा अगामी दिनमा अझ उच्छृङ्खलता बढने भएको हुँदा घटनामा संलग्न दोषीहरू माथि कडा कारबाहीको माग गर्दै विज्ञप्ति जारी गरेका छ्न ।

यस्ता उच्छृंखल गतिविधि विरुद्ध समाजिक संघ संस्थाहरूलाई समेत एकजुट हुन अपील समेत गरेका छ्न ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर