Advertisement

शिक्षाका विकासका लागि निजि र सामुदायिक विद्यालयलाई संग संगै लानुपर्छ: मन्त्री साह

न्युजडेस्क
२०७८ पुष ३, शनिबार १४:५९

सप्तरी, पुस ३ गते । शिक्षाको समुचित विकासका लागि सामुदायिक विद्यालय सरह निजि विद्यालयलाई पनि राज्यले अनुदान दिनुपर्ने प्रदेश २ का सामाजिक सामाजिक विकास मन्त्री नवल किशोर साहले वताएका छन।

सप्तरी प्यावसनको १५ अौं जिल्ला अधिवेशनको समुदघाटन गर्नुहुदै मन्त्री साहले नेपालको वर्तमान शिक्षाको विकासमा अतुलनिय योगदान गर्दै अाईरहेकोले राज्यले समान व्यवहार गर्नुपर्ने वताए।

कार्यक्रममा मन्त्री साहले सप्तरी प्यावसन भवनको जग्गा दाता स्व. रविलाल चौधरीको शालिक अनावरण समेत गरेका थिए।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर