Advertisement

धनुषा जिल्ला स्तरीय कर्मचारी तथा बुद्धिजीवी समिती गठन

न्युजडेस्क
२०७८ मंसिर ५, आईतवार १२:२८

जनकपुरधाम, मंसिर ५ गते। जनकपुरको बडही कुट्टीमा नेपाल बडही समाजको धनुषा जिल्ला स्तरीय कर्मचारी तथा बुद्धिजीवी समिती गठन कार्यक्रम जिल्ला कार्य समिति धनुषाको अध्यक्ष श्री राम केवल ठाकुर अध्यक्षतामा गठन भएका छ्न।

केन्द्रिय कार्य समितिको वरिष्ठ सल्लाहकार र नि. केन्द्रिय अध्यक्ष श्री धनिकलाल ठाकुरको प्रमुख आतिथ्यतामा र केन्द्रिय कर्मचारी तथा बुद्धिजीवी समितिको अध्यक्ष श्री चन्द्र देव ठाकुर, केन्द्रिय महासचिव श्री कृपाल ठाकुर, केन्द्रिय युवा संयोजक श्री राम नारायण शर्मा, केन्द्रिय सचिब राम कैलास ठाकुर ज्युको बिशेष आतिथ्यतमा र सयौं जना कर्मचारीहरुको उपस्तिथिमा ९ सदस्य र ५ जना सल्लाहकार सहित जिल्ला स्तरीय कर्मचारी तथा बुद्धिजीवी समिती गठनका साथै युवा संयोजक छनौट कार्यक्रम सफलतापुर्बक सम्पन्न भयो।

नव गठित ९ सदस्य समिती ५ सल्लाहकार सहित धनुषा जिल्ला स्तरीय कर्मचारी तथा बुद्धिजीवी समिति तपशील बमोजिम सर्वसम्मितिबाट चयन भएको छ।
१) अध्यक्ष श्री राम आशिष ठाकुर
२)उपाध्यक्ष श्री विजय कु. ठाकुर
३)सचीव श्री राजाराम ठाकुर
४)कोषाध्यक्ष श्री गुजानन्द ठाकुर
५) सदस्य श्री दानी ठाकुर
६) ” श्री ललनदेव ठाकुर
७) ” श्री गुरुदयाल शर्मा
८) ” श्रीअशोक कु. ठाकुर
९) ” श्रीमती कल्पना शर्मा
सल्लाहकार समिती ।
१) श्री सुबोध कु. ठाकुर
२) श्री देव नन्दन ठाकुर
३)श्री बिनोद शर्मा
४)श्री बलराम ठाकुर
५) श्री सुशील ठाकुर
६)श्री गुरुदयाल ठाकुर
७) श्री राम एकवाल ठाकुर

नव गठित समितिका पदाधिकारीहरुलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर