Advertisement
☰

पिसिसी ढलानको शिलान्यास

न्युजडेस्क
२०७८ चैत्र १२, शनिबार २३:१८

जनकपुरधाम, चैत १२ गते। जनता समाजवादी पार्टी नेपालका मधेस प्रदेश प्रमुख सचेतक माननीय शैलेन्द्र यादवद्वारा पिसिसी ढलानको शिलान्यास गरेको छ।

धनुषा स्थित कमला नगरपालिका वडा नम्बर-७ सिङ्ग्याहामा मधेस प्रदेश प्रमुख र जसपा नेपालका केन्द्रिय सदस्य अरुणसिंह मण्डलको संयुक्त हाथबाट पिसिसी ढलानको शिलान्यास गरेका हुन ।

उक्त शिलान्यास कार्यक्रममा जसपा नेपाल कमला नगरपालिकाका सम्पूर्ण नेता तथा कर्याकर्ताहरुको उपस्थिति रहेको थिए।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर