• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

सिमा विवादकाे समस्यालाइ कुटनितिक पहलबाट हल गरिनु पर्छ । धिरज बिष्ट

२० असार २०७७, शनिबार
सिमा विवादकाे समस्यालाइ कुटनितिक पहलबाट हल गरिनु पर्छ  ।    धिरज बिष्ट

धिरज बिष्ट

सिमा विवादकाे समस्यालाइ कुटनितिक पहलबाट हल गरिनु पर्छ ।

विश्वको अहिले कोरोना महामारीका कारणले अर्थतन्त्र नै ओरालो गतिमा गैरहेको छ यस्तो अवस्थामा नेपाल सरकारले छेमिकी राष्ट्रहरु संगको सम्बन्ध बिगारेर झन नेपालको अर्थतन्त्रलाई कमजोर स्थितिमा धकेलिरहेको अवस्था छ । महामारीले अर्थतन्त्रमा नकारात्मक प्रभाव रहेका बेला छेमिकी राष्ट्र भारत र चीन संग सम्बन्ध सुमधुर बनाएर जानु पर्ने बेला आएको छ अहिलेको परिस्थितिमा चीनसंग सम्बन्ध बढाएर भारतसंगको सम्बन्ध बिर्गानुनै देशको अर्थतन्त्रलाई धारासाई पार्नु हो । नेपाल र भारतको सिमा विवाद कुटनितिक पहल समयमा नगर्ने हो भन्ने भारतमा रहेका लाखौ नेपालीहरुको रोजगारी खतरा देखिन्छ ।

नेपाल र भारत विचको सिमा विवादले भारतमा रोजगारी गरिरहेका नेपाली नागरिकलाई चिन्ता बढिरहेको छ र नेपाल सरकासले लाखौ नेपालीको स्वदेशमा रोजगारीको वातावरण सिर्जना नगर्ने हो लाखौ नेपाली भोकभाकै मर्ने अवस्था आउन सक्ने सम्भावना देखिन्छ । सरकारले देशको अर्थतन्त्रलाई समेत ध्यानमा राखेर सिमा विवादलाई उच्चस्तरिय वार्ता समिति गठन गरेर सिमा विवादलाई सधैको लागि समाधान गर्न जरुरी देखिन्छ ।

लिपियाधुरा,लिपुलेक,कालापानीको मात्र नभइ उत्तरतिरको चीनसंगको सिमा विवादलाई पनि कुटनितिक पहल र सम्वादबाट समाधानको गर्नु पर्छ । अहिले महामारीबाट जनतालाई कसरी बचाउने र समस्याको समाधान कसरी गर्ने भनेर सरकार ध्यान दिन जरुरी छ । सरकारले राष्ट्रियता र अर्थतन्त्रलाई जोगाउन सक्नु नै ठुलो उपलब्धी हो सरकारले राष्ट्रियतालाई मात्र प्राथमिकता दिएर अर्थतन्त्रलाई ध्यान नदिने हो भने राज्यले ठुलो चुनौति र नोक्सान बेर्होनु पर्ने देखिन्छ ।

सम्बन्धित खवर

कविता: माई
प्रदेश विशेष

कविता: माई

7 months पहिले
प्रयोगशाला बन्दै मधेश युवा नेता: जितेन्द्र यादव
प्रदेश विशेष

प्रयोगशाला बन्दै मधेश युवा नेता: जितेन्द्र यादव

2 years पहिले
कांग्रेस र माओवादीको दम्भका कारण ५ दलिय गठबन्धन ओझेलमा : जितेन्द्र यादव
प्रदेश विशेष

कांग्रेस र माओवादीको दम्भका कारण ५ दलिय गठबन्धन ओझेलमा : जितेन्द्र यादव

3 years पहिले
मैथिली गीत-संगितको वर्तमान अवस्था
प्रदेश विशेष

मैथिली गीत-संगितको वर्तमान अवस्था

3 years पहिले
रेल्वे संचालनको बिषयमा लोसपा नेता हरुले चांसमा डांस गर्न खोज्यो : जितेन्द्र् यादव
प्रदेश विशेष

मधेशी जनजाती तथा उत्तपीडितलाई पुनः गुलाम बनाउने रणनीतिमा बाबुराम : जीतेन्द्र यादव

3 years पहिले
मधेशी जनजातीलाई गुलाम बनाउने रणनीतिमा बाबुराम भट्टराई
प्रदेश विशेष

मधेशी जनजातीलाई गुलाम बनाउने रणनीतिमा बाबुराम भट्टराई

3 years पहिले

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

नेपाल बैंकका सेक्युरेटी गार्डकै बन्दुक चोरी

नेपाल बैंकका सेक्युरेटी गार्डकै बन्दुक चोरी

3 hours पहिले
मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीशान्ति सुरक्षा बिना सुशासन सम्भव छैन : गृहमन्त्री लेखक

मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीशान्ति सुरक्षा बिना सुशासन सम्भव छैन : गृहमन्त्री लेखक

3 hours पहिले
एमाले धनुषामा रघुवीर महासेठ गुटको अध्यक्षमा भोला यादव निर्वाचित

एमाले धनुषामा रघुवीर महासेठ गुटको अध्यक्षमा भोला यादव निर्वाचित

12 hours पहिले
मधेस सरकारको पर्यटनमन्त्रीमा कुशवाहा र वनमन्त्रीमा यादव नियुक्त

मधेस सरकारको पर्यटनमन्त्रीमा कुशवाहा र वनमन्त्रीमा यादव नियुक्त

23 hours पहिले
बुद्ध एयरको ७२ सिटे जहाजले गर्‍यो काठमाडौं-भरतपुर परीक्षण उडान

बुद्ध एयरको ७२ सिटे जहाजले गर्‍यो काठमाडौं-भरतपुर परीक्षण उडान

1 day पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech