Advertisement
☰

सोनौलमा पुर्व राज्यमन्त्री कुशवाहाद्वारा धर्मशाला उद्घाटन

न्युजडेस्क
२०७९ भाद्र १९, आईतवार १०:३७

महोत्तरी । मधेश प्रदेश सरकारको पुर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुश्वाहाद्वारा धर्मशाला उद्घाटन गरेको छ।

मनरा सिस्वा नगरपालिका वाडा न ३ को सोनौलीमा आयोजित धर्मशाला उद्घाटन श्याम चौरसियाको अध्यक्षता भएको कार्यक्रम पुर्व राज्यमन्त्री कुशवाहाको प्रमुख अतिथीमा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो।

उक्त कार्यक्रममा वाडा न ३ का अध्यक्ष अशोर यादव, रामकिशोर महतो, लागाईत स्थानीयहरुको सहभागितामा कार्यक्रम सप्पन्न भएका छ्न।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर