Advertisement

जसपा केन्द्रिय कार्यकारिणी बैठकबाट जिम्मेवारी पाएका सम्पुर्ण नेतालाइ सबियु नेता यादवद्वारा शुभकामना ।

न्युजडेस्क
२०७७ कार्तिक ५, बुधबार २२:४६

सप्तरी नबिन यादव
कार्तिक-५ बुधबार

जसपाको विभिन्न बिभागमा जिम्मेवारी पाएका नेताहरुलाई मोपाटी को समाजिवादी विद्यार्थी युनियनको केन्द्रिय सदस्य श्याम कुमार यादवले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको संचारकर्मीहरूलाई बताउनु भयो।

हालै जनता समाजवादी पार्टीको सप्पन्न केन्द्रिय कार्याकारणी बैठकबाट पार्टीका निम्न नेताहरुले आफ्नो जिम्मेवारी ग्रहन गरेका छन।
संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईलाई बनाइएको छ।

  • केन्द्रीय सल्लाहकार समिति प्रमुखमा भीम प्रसाद गौतम
  • केन्द्रीय विज्ञ परिषद् प्रमुखमा डा पुष्पराज राज कर्णिकार
  • केन्द्रीय अनुशासन आयोग प्रमुखमा लक्ष्मण लाल कर्ण
  • केन्द्रीय निर्वाचन आयोग प्रमुखमा अनिल कुमार झा
  • केन्द्रीय लेखापरिक्षण आयोग प्रमुखमा अमरेश नारायण झा छन्
  • नीति, योजना तथा कार्य व्यवस्था विभाग प्रमुख शरद्सिंह भण्डारी ।
  • अन्तर्राष्ट्रिय विभाग प्रमुख रकम चेम्जोङ ।
  • शिक्षा, विज्ञान तथा प्रविधि विभाग प्रमुख रेणुकुमारी यादव ।
  • पर्यटन तथा नागरिक उड्डयन विभाग प्रमुख प्रकाश अधिकारी ।
  • राज्य व्यवस्था विभाग प्रमुख राजकिशोर यादव ।
  • स्थानीय तथा परिचालन विभाग प्रमुख महेन्द्र राय यादव ।
  • समावेशी विभाग प्रमुख हिसिला यमी ।

उक्त जिम्मेवारी पाएको सम्पूर्ण जसपाका नेताहरुलाई द प्रदेश टाइम्स बधाई सहित सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्दछ्।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर