Advertisement

नुरी युवा क्लब उद्घाघाटन तथा दिपावली, छठ, र मुहम्मद डे को शुभकामना अदान प्रदान सम्पन्न।

न्युजडेस्क
२०७७ कार्तिक १२, बुधबार २२:०८

धनुषा स्थित हंसपुर नगरपालिका-४ का मनिपट्टी टोलमा नुरी युवा क्लब द्वारा आयोजित उद्घाघाटन, दिपावली, छठापर्व तथा मुहम्मद डे को शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न भएका छ्न।

कार्यक्रमका प्रमुख अतिथि जसपा नेपालका केन्द्रिय सदस्य तथा संघीय सांसद माननीय उमाशंकर अरगरिया, बिशिस्ट अतिथि जसपा नेपालका संसदीय दलका उपनेता तथा प्रदेश सांसद माननीय रामअशिष यादव तथा अतिथिहरु जसपा नेपालका केन्द्रिय सदस्य सुरेन्द्र कुमार मण्डल, इजराइल रिजबी तथा रमन सिंह हंसपुर नगरपालिकाका नगर प्रमुख तथा केन्द्रिय सदस्य रामज्ञान मण्डल तथा नगर उपप्रमुख रेणु झा जीको उपस्थित तथा कार्यक्रमका अध्यक्षता नुरी युवा कल्बका अहमद नदाफ को अध्यक्षतामा शुभकामना अदानप्रदान कार्यक्रम गरेको थिए ।

उक्त कार्यक्रममा हंसपुर नगरपालिका सम्पूर्ण निर्वाचित वडा अध्यक्षहरु उदय साह, उदय सिंह, किशोरी यादव, नरेश मण्डल तथा पार्टीका बरिस्ट नेताहरुमा देबकृष्ण मण्डल, लालबाबु यादव, याकुब नदाफ, शिवचन्द्र यादव तथा जसपा नेपाल युवाका जिल्ला अध्यक्ष दिपेन्द्र कापर, विद्यार्थी नेता बिकास यादव, आमिन राईन, रहमत राईन तथा विद्यार्थी जिल्ला सचिब बलिराम कापरी लगायत सम्पूर्ण नेता तथा कार्याकर्ताहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरेको थियो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर