Advertisement
☰

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलाई कोरोना पोजेटिभ

न्युजडेस्क
२०७७ कार्तिक १८, मंगलवार २२:२५

जनकपुरधाम / प्रदेश नम्बर २ का मुख्यमन्त्री तथा जनता समाजबादी पार्टीका कार्यकारिणी समितिको सदस्य लालबाबु राउतलाई कोरोना पोजेटिभ भएका छ ।

कोरोना भएपछि मुख्यमन्त्री राउतले विगत केही दिनदेखि मुख्यमन्त्री निवास मै आइसोलेटमा रहेका छन् ।

मुख्यमन्त्री राउतको स्वास्थ्य अवस्थामा सुधार आइरहेको र अझै केही दिन आइसोलेट भएरै बस्नु पर्ने बताएको छन ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर