Advertisement

गगन थापा भन्छन्, श्री ३ बन्दै गरेका ओलीको हुकुम र सेटिङको शासन चल्न दिइन्नँ

न्युजडेस्क
२०७७ फाल्गुन ८, शनिबार ०७:४४

काठमाडौं । नेपाली कांग्रेसका युवानेता गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओली श्री ३ जंगबहादुर राणा बन्न खोेजेको उल्लेख गरेका छन् । प्रधानमन्त्री २००७ साल अघिको श्री ३ जस्तो बन्न खोेजेको यो घडीमा नेपाली कांग्रेस चुप लागेर बस्नु नहुने धारणा कांग्रैस नेता थापाको छ । थापाले कांग्रेस पनि २००७ अघिकै जस्तो दृढ संकल्पित हुनुपर्ने थापाको जोड छ ।

थापाले सामाजिक संजालमा लेखेका छन्–‘मेरो हुकुम नै शासन हो’ भनेर प्रधानमन्त्री २००७ साल अघिका श्री ३ जस्तो बन्न खोजेको यो घडीमा नेपाली कांग्रेस पनि २००७ सालको जस्तै दृढ संकल्पित, साहसी र जुझारु भएर भन्नुपर्छ–यहाँ हुकुमको शासन पनि चल्न दिइन्न,सेटिङको शासन पनि चल्न दिइन्न ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर