Advertisement

उत्पीडित समुदायकोलागि लडाई लड्ने एकमात्र पार्टी जसपा हुन: मुख्यमन्त्री राउत

न्युजडेस्क
२०७८ कार्तिक १०, बुधबार १९:२५

आमिन राईन, पर्सा कार्तिक १० गते । उत्पीडनमा रहेको समुदायलाई उत्पीड़नको लागि लडाई लड्ने पाटी एकमात्र जनता समाजबादी पाटी रहेको मुख्यमन्त्रि लालबाबु राउतले बताउनु भएको छ ।

पर्साको बहुअवाभाठामा आयोजित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममलाई सम्बोधन गर्दै प्रमुख अतिथी मुख्यमन्त्री लालबाबु राउतले मधेशीको पहिचान मधेशीको अधिकारको लागि सधै नै लडिरहने बताउनु भयो ।

क्षेत्र नं.३ का क्षेत्रीय अध्यक्ष नागेंद्र यादवको अध्यक्षत्तामा भएको कार्यक्रममा बिशिष्ट अतिथी नेता हरिनारायण रौनियार, मेयर बिजय सरावगी, जिल्ला अध्यक्ष रामनरेश यादव, करिमा बेगम, तब्रेज अहम्द, मोहन चौधरी, सिगांसन साह, पनालाल साह, श्रीलाल साह कानु, लगायत नेता तथा कार्यकर्ताहरुको उलेख्निय सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर