• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

समान बेचेको पैसा मागन जादा महिला माथी निर्घात कुटपिट

२०७९ असार ५, आईतवार ०७:५७
समान बेचेको पैसा मागन जादा महिला माथी निर्घात कुटपिट

महेश सिंह सिरहा लहान ५ असार – सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वडा नम्बर ३ महदेवा बस्ने ४५ वर्षिय सरस्वती भण्डारी माथी निर्घात कुटपिट भएको छ्।
करिब २ महिना अगाडि उधारोमा देउता लाई चढाउने झाप र मरी भण्डारीले उधारो बेचेका थिए। सोही संमानको करिब ४ सय रुपैयाँ मागन जादा लहान नगरपालिका वडा नम्बर २३ का ५० वर्षिय मुसहरु सहनीले एक जना महिला माथी निर्घात कुटपिट गरेका छन्।

पैसा मागन गएको बेला सहनी आफू घरमा नरहेको र सहनी परिवारका सदस्य रहेको थियोे। सहनी परिवारका एक महिलाले सरस्वती भण्डारीलाई ४ सय बराबरको ढाकी दिएर हर हिसाब रफादफा गरेका थिए। उनी आफुले उधारो बेचेको समानको रकम बराबरको ढाकी लिए घर फर्किदै गर्दा सहनीको छिमेकीको घरमा भएको बेला संमान फिर्ता गर तिमीलाई ४ सय रुपैया नै दिन्छु भन्दै संमान किन ल्याएको न्यु खोज्दै एकासी मुसहरु सहनीले भण्डारी महिला माथी निर्घात कुटपिट गरेका छन्।

सहनीको कुटपिटबाट घाइते भएकी भण्डारी उपचार गराउन अस्पताल पुगेका थिईन।कुटपिट गर्दा महिलाले कानमा लगाएको २ अनाको बाली र घाटीमा लगाएको ४ अनाको सुनको सिकरी गरी जम्मा ६ अना सुनको घहना हराएका छन्। घटना शनिबार करिब दिउँसो १२ बजेको समयमा भएको हो। महिला माथी कुटपिट भएको हेर्दा गाउँलेले झगडा छोडाएका थिए।

महिलाको टाउको र दाहिना हातमा गम्भीर चोट लागेका छन्। पीडित महिला न्याय र छती पुर्तीका लागी ईलाका प्रहरी कार्यालय महेशवारी र लहानमा उजुरी दर्ता गराएकि छिन्। कुटपिट गर्ने सहनी प्रहरीको डरले घर बाट फरार रहेका छन्।
प्रहरीले अपराधीलाई खोज अनुसन्धान गरि रहेको छ्।

सम्बन्धित खवर

ककरोच पार्टीको दिल्लीमा उग्र प्रदर्शन, संसद् भवन छिर्न खोज्दा संस्थापक पक्राउ
अन्तराष्ट्रिय

ककरोच पार्टीको दिल्लीमा उग्र प्रदर्शन, संसद् भवन छिर्न खोज्दा संस्थापक पक्राउ

57 years पहिले
मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
प्रदेश विशेष

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

57 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा
प्रदेश विशेष

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

57 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?
प्रदेश विशेष

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

57 years पहिले
प्रदेश विशेष

नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ धकेलिँदै छ: सांसद अमरेशकुमार सिंह

57 years पहिले
यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा
प्रदेश विशेष

यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

57 years पहिले

ताजा समाचार

ककरोच पार्टीको दिल्लीमा उग्र प्रदर्शन, संसद् भवन छिर्न खोज्दा संस्थापक पक्राउ

ककरोच पार्टीको दिल्लीमा उग्र प्रदर्शन, संसद् भवन छिर्न खोज्दा संस्थापक पक्राउ

57 years पहिले
मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

57 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

57 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

57 years पहिले

नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ धकेलिँदै छ: सांसद अमरेशकुमार सिंह

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us