Advertisement

समाजवादी युवा संघ महोत्तरी जिल्ला नवगठित कार्य समितिद्वारा सपथ ग्रहण साथै १५ जनाले गरे रक्तदान

न्युजडेस्क
२०८१ भाद्र १३, बिहीबार १४:०७

जनकपुरधाम, भदौ १३ गते। जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी युवा संघ महोत्तरी जिल्ला समितिले सरोज कुमार यादव नेतृत्व नवगठित जिल्ला कार्यसमितिले सपथ ग्रहण गरेको छ।

जसपा नेपाल महोत्तरी जिल्ला पार्टी कार्यलयमा समजवादी युवा संघ मधेश प्रदेश समितिको उपाध्यक्ष सरोज चौधरीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि जसपा नेपाल केन्द्रिय सदस्य मिनु झा, अतिथि जिल्ला अध्यक्ष रामप्रकाश यादव, युवा प्रदेश सदस्य जयनारायण यादव, सरोज अधिकारि, रबिन्द्र यादव, समाजवादी युवा संघ धनुषा जिल्ला अध्यक्ष दिपु कापर सहभागी रहेको थियोे ।

उक्त कार्यक्रममा १५ जना युवाहरुले रक्तदान गर्दै समाजिक राजनीति परिवर्तनमा निरन्तर कार्य गरि रहने प्रतिबद्धता सहित कार्यक्रम सम्पन्न भएको छ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर