• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

राजनीतिक लोकतन्त्रले मात्र आमुल परिवर्तन सम्भव छैन : उपेन्द्र यादव

२०७९ श्रावण १३, शुक्रबार १८:५७
राजनीतिक लोकतन्त्रले मात्र आमुल परिवर्तन सम्भव छैन : उपेन्द्र यादव

बर्दिवास, साउन १३ गते । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक लोकतन्त्रले मात्र मुलुकको आमूल परिवर्तन सम्भव नरहेको बताउनु भएको छ ।

जसपा मधेश प्रदेश समितिले आज बर्दिवास‌मा आयोजना गरेका स्थानीय तहमा नवनिर्वाचित प्रमुख/उपप्रमुख ‘हरुको सम्मान कार्यक्रममा अध्यक्ष यादवले मुलुक मा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपनि आमूल परिवर्तन का लागी थप संघर्ष को आवश्यकता औल्याउनु भयो । उहाँले भन्नु भयो “राजनीतिक लोकतन्त्र को स्थापनाले राजनीतिक परिवर्तन ल्याएको छ तर आर्थिक र सामाजिक परिवर्तन को लागी अझै संघर्ष गर्नु पर्दछ।

सामाजिक लोकतन्त्र र आर्थिक लोकतन्त्र विना मुलुक को आमूल परिवर्तन सम्भव नरहेको उल्लेख गर्नु हुँदै उहाँले अबको पार्टी को कार्य दिसा नै सामाजिक र आर्थिक लोकतन्त्र हुने बताउनु भयो। समाजको मुलधार भन्दा बाहिर रहेको समुदायलाई मुलधारमा ल्याउन सामाजिक लोकतन्त्र र आर्थिक समानता कायम गर्न आर्थिक लोकतन्त्र आवश्यक रहेको उहाँको कथन थियो ।
वर्तमान निर्वाचन प्रणालीले राजनीतिक लोकततन्त्रलाई विकृत बनाई रहेको उल्लेख गर्नु हुदै अध्यक्ष यादवले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणाली, पूर्ण समानुपातिक संसदीय निर्वाचन र दलविहिन स्थानिय तह आजको मुल आवश्यकता रहेको बताउनु भयो।
जसपा प्रदेश अध्यक्ष रामबाबु यादवको अध्यक्ष मा भएको उक्त कार्यक्रम मा प्रदेश कमिटी का उपाध्यक्ष शम्भु झा, रामपृत पासवान, लिला हरी खतिवडा सहितले शुभकामना मन्तब्य राख्नु भएको थियो
कार्यक्रममा जसपाको तर्फ बाट मधेश प्रदेशमा निर्वाचित नगर प्रमुख, उपप्रमुख तथा गा.पा. अध्यक्ष/उपाध्यक्ष हरुलाई सम्मान गरिएको थियो ।

सम्बन्धित खवर

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल
प्रदेश विशेष

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग
प्रदेश विशेष

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले
प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले

ताजा समाचार

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us