• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

सप्तरीका दुई जना पत्रकार बिन्दु र उमेश पुरस्कारले सम्मानित

२०७९ पुष २६, मंगलवार १९:५१
सप्तरीका दुई जना पत्रकार बिन्दु र उमेश पुरस्कारले सम्मानित

राजविराज, २६ पुस । नेपाल पत्रकार महासंघ शाखा सप्तरीले राजविराजमा मंगलबार आयोजना गरेको एक कार्यक्रमका बीच सप्तरीका दुई जना सञ्चारकर्मी पुरस्कृत भएका छन् ।

महासंघको सभाहलमा आयोजित समारोहमा पूर्व प्रभात दैनिकका सम्पादक बिन्दु कुमार यादवलाई २७ औं लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ । विगत एक दशकदेखि पत्रकारिता पेशामा सक्रिय रहँदैआएका यादवलाई नगद पाँच हजार पाँच, प्रमाणपत्र सहित सम्मान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले महासंघको तर्फबाट उक्त पुरस्कार पत्रकार यादवलाई हस्तान्तरण गरेका छन् ।

सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर १ निवासी पत्रकार यादव राजविराजमा रहेर पत्रकारिता गर्दैआएका छन् । सामाजिक रुपान्तरणका सवालहरु, सामाजिक विकृति विसंगती विरुद्ध निर्भिकताकासाथ पत्रकारिता गर्ने मापदण्डमा उनलाई सम्मान गरिएको हो ।

यसैगरी सोही कार्यक्रममा अर्को पुरस्कार स्वतन्त्र सेनानी वैद्यनाथ झाले स्थापना गरेको उक्त पुरस्कार कार्यक्रमका प्रमुख अतिथि बस्नेत र प्रजिअ भुपेन्द्र थापाले प्रदान गरेका छन् । उक्त पुरस्कार प्रत्येक वर्ष पुस २७ गते उमा सिंह स्मृति दिवसको अवसर पारेर वितरण गरिँदै आएको छ ।

सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर ९ देउरी निवासी सञ्चारकर्मी उमेश कुमार साहलाई वातावरणीय पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ । स्व. पत्रकार उमासिंहको १४ औं स्मृति दिवसको अवसरमा १४ औं वातावरणीय पत्रकारिता पुरस्कारबाट उनलाई कार्यक्रमका प्रमुख अतिथि बस्नेत र प्रजिअ भुपेन्द्र थापाले पुरस्कार प्रदान गरेका छन् ।
सप्तरी जिल्लामा सक्रियतापूर्वक अनुसन्धात्मक तथा विकासीय एवम् वातावरणीय समाचार लेखनमा योगदान पुर्याएको भन्दै सञ्चारकर्मी साहलाई पुरस्कृत गरिएको छ ।

नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देवको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि बस्नेतले सप्तरीको पत्रकारिता देशमा प्रशंसा योग्य रहेको बताए । पत्रकारहरुको समस्या समाधानमा काउन्सिल प्रतिबद्ध रहेको बताउँदै निर्भिकताको साथ सदाचारयुक्त समाचार सम्प्रेषण गर्न आग्रह गरे । पत्रकारहरुको पक्षमा निरन्तर काम गरिरहेको बताउँदै बस्नेतले पत्रकारहरुले विश्वासनीयता, सबैले पत्याउने र राम्रो पत्रकारिता गर्नुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव गोविन्द चौलागाईं, प्रेस काउन्सिल नेपालका सदस्य राम प्रसाद दाहाल, महासंघका पूर्व केन्द्रिय सदस्य अवधेश कुमार झा, पूर्व अध्यक्षहरु विष्णु कुमार मण्डल, बैद्यनाथ झा, मुरली प्रसाद यादव, जितेन्द्र खडगा, वरिष्ठ पत्रकार अनिल कुमार अनल लगायतकाले मन्तव्य व्यक्त गरे ।

महासंघका सचिव राम नारायण विश्वासद्वारा संचालित कार्यक्रमम स्वागत उपाध्यक्ष बैधनाथ यादवले गरे भने सल्लाहकार मनोहर कुमार पोखरेलले लोकेन्द्र बुढाथोकीको जिवनी बारे चर्चा गरे । कार्यक्रममा प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत भुबिन्द्र भुसाल, सप्तरीका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, प्रहरी प्रमुख प्रहरी उपरीक्षक अविनारायण काफ्ले लगायतका बिभिन्न संचार माध्यमा आबद्ध पत्रकारहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर

प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले
स्टार वडा अध्यक्ष पुस्तक विमोचन
प्रदेश विशेष

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले
सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ
प्रदेश विशेष

सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ

57 years पहिले

ताजा समाचार

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले
स्टार वडा अध्यक्ष पुस्तक विमोचन

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech