Advertisement
☰

राज्यमन्त्री कुशवाहा कबिर बालआश्रममा!!

न्युजडेस्क
२०७७ आश्विन ८, बिहीबार १८:३३

जनकपुरधाम : ४१ औं सामाजिक सेवा दिवसको अवसरमा प्रदेश २ का आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहा स्वास्थ्य अवस्था बारे जानकारी लिन आश्रम पुगेका छन् ।

मन्त्री कुशवाहाले कोरोना महामारीको समयमा कुनै किसिमको समस्या नहोस् भनेर जनकपुरधाम स्थित जानकी वृद्ध आश्रम र कबीर बाल अनाथालय आश्रममा पुगेर स्वास्थ्य बारे जानकारी लिएका छन् ।


साथै मन्त्री कुशवाहाले  जानकी वृद्ध आश्रम र कबीर बाल अनाथालय आश्रममा पुगेर फलफूल तथा स्वास्थ्य सामाग्री स्थान्तरण गरेका छन् ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर