• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

अध्यक्ष उपेन्द्र यादव नै लागेर मिलाए जसपा सप्तरीको विवाद कार्वाही को माग फिर्ता ।

२०७७ आश्विन १९, सोमबार १६:०४

द प्रदेश टाइम्स / राजविराज, १८ असोज। जनता समाजवादी पार्टीमा पछिल्लो समय उत्पन्न भएको विवाद तत्कालका लागि समाधान भएको छ । दुई पक्षका विच गत असोज ३ गतेदेखि सार्वजनिक रुपमा देखिएको विवाद आईतवार राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको उपस्थितीमा आत्मआलोचना सहित सकिएको छ।

तत्कालिन समाजावादी फोरमका तर्फवाट जिल्ला अध्यक्ष केदार प्रसाद यादव र राजपाकाको तर्फवाट हरेराम यादवले संयक्त विज्ञप्ति जारी गरी असोज ३ गतेको घट्नाका सम्वन्धमा पार्टी अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा छलफल गरी संलग्न ब्यक्तिहरुले आत्मआलोचना गरेको र समस्या समाधान भएको उल्लेख छ ।

विज्ञप्ति अनुसार भिमराज यादव तथा लक्ष्मण यादवमाथि गरिएको निलम्वनको कारवाही फिर्ता भएको छ । भने भिमराज यादव, अशोक यादव र सत्यानारायण यादवलाई माथिल्ला कमिटि समेतवाट हटाउन गरिएको सिफारिस फिर्ता लिईएको छ ।

तत्कालीन समाजवादी पार्टीका पदाधिकारी र राजपा अध्यक्ष मण्डलको असोज १५ गते वसेको संयुक्त वैठकले जिल्ला सदस्य एवम राजविराज नगर अध्यक्ष भिमराज यादव तथा जिल्ला सदस्य लक्ष्मण यादवलाई ६ महिनाका लागि निलम्वन गरेको थियो ।

जनता समाजवादी पार्टी सप्तरीका अध्यक्ष केदार प्रसाद यादव र हरेराम यादवले विहिवार जारी गरेको प्रेस बिज्ञाप्तिमा भिमराज यादव र अशोक यादवलाई केन्द्रिय सदस्य तथा सत्य नारायण यादवलाई मधेश प्रदेश समिति सदस्यवाट हटाउन सिफारिस गर्ने निर्णय गरेको जनाईएको थियो।

गत असोज ३ गते राजबिराजमा आयोजित विरोध सभामा पार्टीको आचार संहिता उल्लंघन गरी खराव आचरण देखाएको र पार्टीले स्पष्टीकरण माग्दा अवज्ञा गरेकाले कारवाही गर्नु परेको विज्ञप्तिमा जनाईएको थिया ।

लगत्तै, कारवाहीको लागि नाम सिफारिस भएका मधेश प्रदेश समिति सदस्य एवम् जिल्ला पार्टी इन्चार्ज सत्यनारायण यादव र तत्कालिन राजपा नेपालको अध्यक्ष मण्डलका सदस्य सुनिकुमार झाले असोज १६ गते प्रेस विज्ञप्ति जारी गरी निर्णयको विरोध गरेका थिए ।

जिल्ला पार्टी इन्चार्ज यादवले जारी गरेको विज्ञप्तिमा जसपाको लेटर प्याड दुरुपयोग गरेको आरोप थियो। जनताको अधिकारका लागि पार्टीमा लामो समयदेखि सकृय भुमिका र योगदान दिदै आएकाहरु माथि कारवाहीको सिफारिस र निलम्वन गरिएको ब्यहोराको विज्ञप्ति आपत्ति जनाईएको थियो।

हाल जसपाका राष्ट्रिय अध्यक्ष तथा वरिष्ठ नेतासहितको कार्यकारीणी समिति वाहेक कुनै निकायमा पदाधिकारी र समिति नरहेको उल्लेख गर्दै लेटर प्याडको दुरुपयोग गरी जनमानसमा भ्रम फैलाई राजनितिक चरित्र हत्या गर्ने प्रयासको भत्र्सना समेत थियो। उनले त्यस्तो विज्ञप्ति जारी गर्ने र भ्रम छर्नेलाई कारवाही गर्न केन्द्रिय नेतृत्वसँग माग गरेका थिए ।

यसैगरी, तत्कालिन राजपा अध्यक्ष मण्डलका सदस्य झाले गलत प्रवृत्ति वोकेका र जनाधार नभएका केहि ब्यक्तिले पार्टीको हित विपरित र आफनो क्षेत्राधिकार भन्दा वाहिर गएर भ्रम श्रृजना गरेको जनाईएका थिए ।

तत्कालिन राजपाको संयोजकको हैसियतमा विज्ञप्ति जारी गरिएको कार्यप्रति ध्यानाकर्षण भएको जनाउँदै राजपा नेपालको अध्यक्ष मण्डलको दुई महिने कार्यअवधि सकिएको महिनौ पछि संयोजकको हैसियतमा जारी गरिएको विज्ञप्तिको भत्र्सना गरिएको थियो।

सम्बन्धित खवर

डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले
अवतरणकै क्रममा पल्टियो हेलिकप्टर : खोटाङमा एयर डाइनेस्टीको ९ एन–एएफक्यू दुर्घटनाग्रस्त, एक जना घाइते
प्रदेश विशेष

अवतरणकै क्रममा पल्टियो हेलिकप्टर : खोटाङमा एयर डाइनेस्टीको ९ एन–एएफक्यू दुर्घटनाग्रस्त, एक जना घाइते

56 years पहिले

ताजा समाचार

डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech