Advertisement
☰

प्रदेश न २ का कानुन मन्त्री यादव द्वारा प्रदेश स्तरिय भलिबल प्रतियोगिता उदघाटन

न्युजडेस्क
२०७७ मंसिर ७, आईतवार १९:३९

जनकपुरधाम। आन्तरिक मामिला तथा कानुन मन्त्री  ज्ञानेनन्द्र कुमार यादव  द्वारा प्रदेश स्तरिय तेस्राे खुल्ला पुरुष भलिबल प्रतियोगिता उदघाटन गरेको छ   ।

प्रमुख  मन्त्री यादव कार्यक्रम मा बोल्दै स्वास्थ का लागि खेलकुद राष्ट्का लागि खेलकुद शान्ति का लागि खेलकुद नाराको साथ युवा हरुलाई जगरुक्त गरेको हो  ।

मिथिला बिहारी ना.पा. ८ कचुरीमा झण्डा मेलाको उपलक्षयमा आयोजक  आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयाेगमा प्रदेश स्तरिय तेस्रो खुल्ला  पुरुष भलिबल प्रतियोगिता सुरुभयो को छन्  । भलिबलको प्रथम पुरस्कार  एक लाख राखिए को र दोस्रो पुरस्कार पचास हजार तथा तेस्रो  पुरस्कार पचिस हजार राखेको छन ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर