• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

क्षीरेश्वर नगरपालिकाको मेयर योगेन्द्र पजियारको निर्देशनमा अनिल चौधरीको कुटपिट

२०७७ मंसिर १२, शुक्रबार ०५:३९

धनुषाको क्षीरेश्वर नगरपालिकाको मेयर योगेन्द्र पजियारको निर्देशनमा हामीलाई बुधवार साँझ कुटपिट तथा लुटपाट गरेको पीडित अनिल चौधरीले आरोप लगाएका छन् ।

विहिवार चौधरी आफ्नै निवास महेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर साँझ ६ बजे मोटरसाइकल र ट्याक्टरमा करीब ७०÷७५ जनाको समूहमा आएकाहरुले पसलमा रहेको सामानहरु लुटपाट तथा बजार ठेक्कबाट उठेको ७ लाख रकम सहित लुटेर लगेको आरोप लगाएका छन् ।

हाम्रो बुवा राजदेव चौधरी, कर्मचारी धर्मेन्द्र महतो र शम्भु श्रेष्ठलाई कुटपिट गरेको छ । बुवाको उपचार जनकपुरधाम स्थित सिटी अस्पतालमा भई रहेको छ भने धर्मेन्द्र साहको उपचार यहाँ सम्भव नभएलाई थप उपचारका लागि काठमाडौं लगिएको उनले बताएका छन् ।
म मंगलवार राति ढल्केवरबाट मोटरसाइकलबाट घर आईरहेका थिए । ठेक्का लिएको सडकको ढाटमा बसन्त यादव नामका कर्मचारी थिए, उनले मलाई वियर खान भने, मैले वियर खानबाट अस्वीकार गरेपछि कुटपिट गर्न थाल्यो, प्रहरीलाई खबर गरेपछि यहाँबाट यादवलाई समातेर लगियो र केही क्षणमा छोडि पनि दियो( अनिल चौधरीले भने ‘बुधवार विहान बसन्त चौधरीले मलाई फोन गर्यो, तिमी गुण्डागर्दी गर्छौ । बढी यताउता गरेमा देखाई दिन्छौं ।’
उनले ठेक्कापट्टामा मेयरको समेत पार्टनरशीप रहेको जिकिर गरेका छन् ।
बसन्त यादवले फोन गरेको कल डिटेल हामीसँग छ, उनले मलाई धम्की दियो र बुधवार साँझ ७५ जनाको समूहमा आएर आफ्नो पसल र कार्यालयको सरसामानहरु तोडफोड गरेको चौधरीले बताए । उनले भने, ‘धम्की पश्चात् मैले प्रहरीलाई फोन पनि गरेर, तर प्रहरी आएन, प्रहरी समयमा आएको भए यस्तो घटना घटने थिए।’

अनिल चौधरीको जय माँ काली कन्स्टूक्सन रहेको भने विवाद गर्ने अर्को पक्षको सिद्धार्थ कन्स्टूक्शन रहेको छ । सिद्धार्थ कन्स्टूक्शनमा मेयर योगेन्द्र प्रसादको छोराको लगानी रहेको आरोप छ । चौधरीले केही दिनअघि मवेसी बजार ठिक्का लिएपछि विवाद हुन सक्ने स्थानीयवासीहरुको कथन छ ।

यता अनिल चौधरीले कुटपिट तथा लुटपाट गर्नेमा बसन्त यादव, प्रदीप यादव, सनोज यादव, सितेश झा, अनिल यादव, सुनिल यादव र रामपुकार यादव सहितको रहेको दावी गरेका छन् । यिनीहरु विरुद्ध मुद्दा दायर गर्ने दावी समेत गरेका छन् ।
यता यस सन्दर्भमा मेयर योगेन्द्र पजियारसँग टेलिफोन सम्पर्क गर्दा उहाँको फोन उठेन।

सम्बन्धित खवर

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
प्रदेश विशेष

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

56 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा
प्रदेश विशेष

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

56 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?
प्रदेश विशेष

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

56 years पहिले
प्रदेश विशेष

नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ धकेलिँदै छ: सांसद अमरेशकुमार सिंह

56 years पहिले
यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा
प्रदेश विशेष

यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

56 years पहिले
सर्वोच्च अदालतदेखि न्याय परिषद सम्म समावेशिता जरुरी : सभामुख यादव
प्रदेश विशेष

सर्वोच्च अदालतदेखि न्याय परिषद सम्म समावेशिता जरुरी : सभामुख यादव

56 years पहिले

ताजा समाचार

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

56 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

56 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

56 years पहिले

नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ धकेलिँदै छ: सांसद अमरेशकुमार सिंह

56 years पहिले
यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

56 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us