Advertisement
☰

प्रदेश २ मा भोलि सार्वजनिक बिदा

न्युजडेस्क
२०७७ माघ ४, आईतवार १४:११

जनकपुरधाम : प्रदेश २ सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ । ‘बलिदानी दिवस’को दिन प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।

सहिदको सम्झनाको लागि ३ वर्षदेखि माघ ५ गतेलाई प्रदेश सरकारले बिदा दिँदै आएको छ । सिरहाको लहानमा ०६३ माघ ५ गते मधेश आन्दोलनको क्रममा विद्यार्थी रमेश महतो सहिद भएका थिए । पहिलो सहिद महतोको सम्झनामा बलिदानी दिवस मनाइँदै आएको छ ।

दिवसका का दिन प्रदेश न २ को अस्थाई राजधानी जनकपुरमा जसपा को भातृसंगठनहरुले बलिदानी दिवास मनाउने कार्यक्रम आयोजना गरेको छ्न।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर