Advertisement
☰

सुनको भाउमा गिरावट

द प्रदेश टाइम्स
२०७७ असार २२, सोमबार १५:०९

काठमाडाैं –  आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले गिरावट आएकाे छ । चाँदीको भाउ स्थिर रहेकाे छ ।

आज सुन तोलामा ९० हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलामा ९० हजार ५ सय रुपैयाँ थियो ।

चाँदी भने हिजोजस्तै तोलाको ९ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर