• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

शिक्षा तथा खेलकुद शाखा बोदे बर्साईन नगरपालिका द्वारा नगर स्तरीय कबडी तथा हाजिरजवाफ प्रतियोगिता सम्पन्न

२०७७ चैत्र १, आईतवार २१:०३

उमेश कुमार साह

सप्तरी बोदे बर्साईन नगरपालिका मा शिक्षा तथा खेलकुद शाखा बोदे बर्साईन नगरपालिका द्ववरा श्री चन्द्रा नमुना माध्यमिक विध्यालयको खेलमैदानमा मा.वि. नगर स्तरीय कबडी तथा हाजिरजवाफ प्रतियोगिता नगर क्षेत्र भित्र रहेका ५ वटै मा.वि. विध्यालयको छात्र /छात्राहरू सहभागीतामा सम्पन्न भएकाछन् ।
उक्त कार्यक्रमको प्रमुख अतिथि बोदे बर्साईन नगरपालिका नगर प्रमुख आतेश कुमार सिंह, विशिष्ट अतिथि नगर शिक्षा अधिकृत रामसागर यादवको साथै प्रतियोगितामा सहभागी विध्यालयका प्रधानाध्यापक ,खेल शिक्षक, विध्यार्थीहरू उपस्थितिमा समापन समारोह कार्यक्रमको अध्यक्षता चन्द्रा नमुना मा.वि.का प्रधानाध्यापक गाैरिशंकर चाैधरीले गरेकाथियो ।
हाजिरीजवाफ तर्फ मा.वि. मानराजा प्रथम , मा.वि. बोदे बर्साईन द्वितीय र मा.वि. काचन तृतीय भएकाछन् । भने कबडी प्रतियोगिता तर्फ छात्र / छात्रा तर्फ मा.वि. बोदे बर्साईन प्रथम , छात्रा मा.वि. सारश्वर द्वितीय र छात्र तर्फ मा. वि. मानराजा द्वितीय र छात्रा तर्फ तृतीय भएका थिए ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख आतेश कुमार सिंहले भने हामी राष्ट्रको मुल मन्त्र स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद मुल नारको उद्देश्यलाई पूरा गर्न हामी सधैं काम गरिरहने प्रतिबद्धता जनाउनु भयो । उक्त प्रतियोगितामा दुई विधाका उतकृष्ट खेलाडीहरू चन्द्रा मा.वि. का छात्रा अम्बिका कुमारी यादव र छात्र तर्फ सोनु कुमार यादव भएका थियो । विजेताहरूलाई पुरस्कार प्रमुख अतिथि ,अतिथिहरूले प्रदान गरेकाछन् । कार्यक्रम संचालन मा.बि शिक्षक जितेन्द्र प्रसाद गुप्ताले गर्नु भएको थियो ।

सम्बन्धित खवर

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
प्रदेश विशेष

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

57 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा
प्रदेश विशेष

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

57 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?
प्रदेश विशेष

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

57 years पहिले
प्रदेश विशेष

नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ धकेलिँदै छ: सांसद अमरेशकुमार सिंह

57 years पहिले
यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा
प्रदेश विशेष

यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

57 years पहिले
सर्वोच्च अदालतदेखि न्याय परिषद सम्म समावेशिता जरुरी : सभामुख यादव
प्रदेश विशेष

सर्वोच्च अदालतदेखि न्याय परिषद सम्म समावेशिता जरुरी : सभामुख यादव

57 years पहिले

ताजा समाचार

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

57 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

57 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

57 years पहिले

नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ धकेलिँदै छ: सांसद अमरेशकुमार सिंह

57 years पहिले
यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us