• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

सप्तरी टाइगर युवा ग्रुप समाज सेवाद्वारा मृतक बुधन सदाको परिवारलाई खाधान्न सहयोग

२०७८ बैशाख २४, शुक्रबार ०३:०१

राजविराज, २३ बैशाख ः बैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका सप्तरीका युवाले कुटपिटमा परी ज्यान गुमाएका एक मजदुरका परिवारलाई आज खाधान्न सामाग्री सहयोग गरेका छन् ।
मलेसियामा रहेका युवाले पठाएको १० हजार रुपैयाँबाट एक सय किलो चामल, पाँच किलो दाल, पाँच लिटर तेल, पाँच किलो प्याज, पाँच किलो नुन, १० किलो आलु, तीन किलो मुरही, एक किलो लसुन, एक किलो मसला, आधा किलो सुखा खोर्सानी र केही मास्क मृतकको घरमा पुगी उनको परिवारलाई हस्तान्तरण गरिएको हो ।
सो गुरूपको अध्यक्ष उमेश साह,उपाध्यक्ष रवन राय,सचिब एम्पि देब मंडल,प्रतिनिधि संजय मंडल,सहसचिव परमेश्वर मंडल,कोषाअध्यक्ष नरेश साह,सल्लाकार इन्द्रजित माझी,सहयोगी राम कुमार मंडल संगै समपूर्ण सप्तरी टाइगर युवा ग्रुप समाज सेवा टिम मलेशियाले पठाएको सहयोग इन्सेक प्रतिनिधी एवम पत्रकार मनोहरकुमार पोखरेल, पत्रकार नविन यादव, स्थानीय समाजसेवी डम्बर महतो, परमेश्वर मण्डलको उपस्थितीमा खाध सामाग्री हस्तान्तरण गरेको टिमका सहयोगी राजकुमार मण्डलले बताउनु भयो ।
कुटपिटबाट घाइते सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरका ४४ वर्षीय बुधन भनिने बुधु सदाको गत शुक्रबार राति उपचारका क्रममा मृत्यु भएको थियो ।
मजदुरीका लागि बैशाख ९ गते भारत हरियाणाको जमुनानगर गएका सदालाई गत बिहीबार परिवारका सदस्यले सप्तरीको छिन्नमस्ता गाउँपालिका नजिक रहेको भारतको न्योरबाट घाइते अवस्थामा घर ल्याएका थिए । घाइते सदाले श्रमअनुसार पारिश्रमिक र खाना मागेकै कारण चार–पाँच जना मिलेर कुटपिट गरेको उनकी श्रीमति प्रमिलादेबी सदाले बताउनु भयो ।
उपचारका लागि शुक्रबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना गराइएकोमा सोही राति मृत्यु भएको उहाँले बताउनु भयो ।

सम्बन्धित खवर

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल
प्रदेश विशेष

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग
प्रदेश विशेष

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले
प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले

ताजा समाचार

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us