Advertisement
☰

प्रदेश नीति तथा योजना आयोगमा महतो र सिंह

न्युजडेस्क
२०७८ असार १८, शुक्रबार १८:४७

जनकपुरधाम, अषाढ १८ । प्रदेश २ सरकारले प्रदेश नीति तथा योजना आयोगमा एक महिला सहित दुई सदस्य नियुक्त गरेको छ ।

सिरहा जिल्लाको मिर्चैया नगरपालिका २ का डा. बैद्यनाथ महतो र मिथिला नगरपालिका ६ धनुषाका प्रमिला कुमारी सिंह प्रदेश नीति तथा योजना आयोगको सदस्यमा नियुक्त हुनु भएको हो ।

नव नियुक्त दुबै सदस्यहरुलाई मुख्यमन्त्री लालबाबु राउतले आजै नियुक्त पत्र हस्तान्तरण गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर