• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

अमेरिका पठाइदिने प्रलोभनमा नेपाल ल्याइन्छन् रोहिङ्ग्या, ३ जना पक्राउ

२०७८ आश्विन ५, मंगलवार ०८:५१

काठमाडौं । बंगलादेशमा रहेका रोहिङ्ग्या शरणार्थीलाई प्रलोभन अमेरिका पठाउने प्रलोभन देखाएर नेपाल ल्याएको आरोपमा प्रहरीले दुई वर्मेली र एक बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ ।
बंगलादेशको शरणार्थी शिविरमा रहेका रोहिङ्ग्या शरणार्थीलाई प्रलोभन देखाएर नेपाल ल्याएको आरोपमा वर्मेली नागरिक २७ वर्षका नरुल अमिन र २७ वर्षका सफिक आलम तथा बंगलादेशी नागरिक ३० वर्षका अजमत उल्लाह पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीका अनुसार काठमाडौंमा कपडा बेच्दै हिँड्ने वर्मेली नागरिक नरुल अमिन सोमबार पक्राउ परेका हुन् । त्यस्तै सामाखुशीको कान्तिपुर हार्डवेयरमा काम गर्ने वर्मेली नागरिक सफिक र टंकेश्वरमा कपडा पसल सञ्चालन गर्ने वंगलादेशी नागरिक अजमत असोज २ गते पक्राउ परेका हुन् ।

उनीहरुले २० दिनअघि १४ जना रोहिङ्ग्या शरणार्थीलाई नेपाल ल्याएको पाइएको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए । ‘ अहिलेसम्म यी तीन जनाले १४ जनालाई ल्याएको बुझिन्छ, अरु खुल्दै जाला’ उनले भने ।

रोहिङ्ग्या शरणार्थीलाई नेपालबाट अमेरिका, युरोप लगायतका देश पठाइदिने, नेपाल पुगेपछि अमेरिका जाने परिचय पत्र पाइने, मासिक भत्ता पनि राम्रो पाइने भनी प्रलोभन देखाई ढाकादेखि काठमाडौं ल्याएको २ लाख ५० हजार टाका (बंगलादेशी मुद्रा) लिएको पाइएको सीआईबीले जनाएको छ ।

रोहिङ्ग्या शरणार्थीलाई प्रलोभन देखाएर उनीहरुसँग भएको सम्पत्ति हात पार्ने र नेपालमा ल्याएर छाड्ने गरेको हुन सक्ने प्रहरीको आशंका छ । उनीहरुलाई सीआईबीले प्रहरीकै मानव बेचविखन ब्यूरोमा पठाएको छ ।

सम्बन्धित खवर

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल
प्रदेश विशेष

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग
प्रदेश विशेष

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले
प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले

ताजा समाचार

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us