• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

समाजवादी दलित मुक्ति संगठन नेपालको राष्ट्रिय भेला शुरु वर्ण र वर्ग व्यवस्थाका बीच समाजवादको स्थापना असम्भव : उपेन्द्र यादव

२०७८ पुष १७, शनिबार १८:११
समाजवादी दलित मुक्ति संगठन नेपालको राष्ट्रिय भेला शुरु वर्ण र वर्ग व्यवस्थाका बीच समाजवादको स्थापना असम्भव : उपेन्द्र यादव

जनकपुरधाम, पुस १७ । जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले वर्ण र वर्ग व्यवस्था बीच समाजवादको स्थापना असम्भव रहेको बताउनु भएको छ ।
समाजवादी दलित मुक्ति संगठन नेपालको राष्ट्रिय भेला समुदघाटन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै अध्यक्ष यादवले मुलुकलाई समाजवादको दिशामा अग्रसर हुन वर्ण र वर्ग व्यवस्था अवरोधकको रुपमा अगाडी आएको बताउनु भयो ।
वर्ण र वर्ग व्यवस्थाले जन्माएको असमानता र विभेद बाट विश्वका २६ करोड दलितहरु शोषित र पीडित भएको उल्लेख गर्नु हुँदै अध्यक्ष यादवले मुलुकमा समाजवाद स्थापनाको उक्त व्यवस्था परिवर्तन आजको मुल आवश्यकता रहेको बताउनु भयो ।
मधेश आन्दोलनको मुल मन्त्र नै शेषित उत्पिडीतको उत्थान भएकै कारण आरक्षणको व्यवस्था अनुसार दलित, उत्पिडितहरुले संसदमा प्रतिनिधित्व गर्ने अवसर पाएको उल्लेख गर्नु हुँदै अध्यक्ष यादवले दलित लगायतका उत्पिडित समुदायलाई राजनीतिका साथै न्यायमा समेत पहुँच हुनु पर्नेमा जोड दिनु भयो ।
उहाँले महंगो निर्वाचन प्रणालीका कारण दलितहरु चुनाव लडन बाट बंचित भै रहेको उल्लेख गर्दै आरक्षित निर्वाचन क्षेत्रको व्यवस्था हुनु पर्ने मांग समेत गर्नु भयो ।
संविधानमा रहेका त्रुटीहरुले दलित , आदिवासी, जनजाति, मुस्लिम महिला लगायतको समुदायको कल्याण सम्भव नरहेको उल्लेखगर्दै अध्यक्ष यादवले उत्पिडित वर्गको भावना लत्याउदै ल्याईएको संविधान संशोधन अपरिहार्य रहेको दावी गर्नु भयो ।
कार्यक्रमका विशिष्ट अतिथि एवं प्रदेश २का मुख्यमन्त्री लालबाबु राउतले एकताको आभावमा दलितहरु विभेद परेको उल्लेख गर्नु हुँदै दलितहरुलाई एकता वद्ध हुन आग्रह गर्नु भयो ।
दलित समुदायले आफनो मतको मुल्य सम्झन नसकेका कारण समस्या भोगी रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले आउदो चुनावमा दलितका हितैसी को हुन भनेर चिन्न आग्रह समेत गर्नु भयो ।
आन्दोलनको बलमा बनेको प्रदेश सरकारले दलितहरुको मुक्तिको लागी जनसंख्याको अनुपातमा आरक्षणका साथै दलित सशक्तिकरण ऐन ल्याएर दलितहरुको हकहितलाई सुनिश्चित गर्ने प्रयास शुरु गरेको उल्लेख गर्नु भयो ।
समाजवादी दलित मुक्ति संगठनको अध्यक्ष खिम बहादुर विश्वकर्माको अध्यक्षतामा भएको उद्घाटन सत्रमा जसपा केन्द्रिय सदस्य एवं जनकपुरधाम उपमहानगरका प्रमुख लाल किशोर साह, नेपाली काँग्रेस निकट दलित संगठनका रामवरण पासवान, नेकपा एस निकट दलित संगठनका राम अवतार पासवान सहितका वक्ताहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
जनकपुरको कलवार कुट्टीमा भोली सम्म चल्ने भेलाले दलित सम्बन्धि विभिन्न मुद्दामा छलफल गर्दै सम्पन्न हुने आयोजकले जनाएको छ ।

सम्बन्धित खवर

सभामुख यादवद्वारा पाँचौ अन्तर विद्यालय क्रीकेट प्रतियोगिता उद्घाटन
विविध

सभामुख यादवद्वारा पाँचौ अन्तर विद्यालय क्रीकेट प्रतियोगिता उद्घाटन

56 years पहिले
सप्तरी धान खेतमा ४५ वर्षीय पुरुष मृत भेटिए
विविध

सप्तरी धान खेतमा ४५ वर्षीय पुरुष मृत भेटिए

56 years पहिले
पार्टी विभाजनबारे जसपा नेपालले कानुनी उपचार खोज्ने
प्रदेश विशेष

पार्टी विभाजनबारे जसपा नेपालले कानुनी उपचार खोज्ने

56 years पहिले
विविध

मिटरब्याज पीडितमाथि खुकुरी प्रहार गर्न खोज्ने एक जना पक्राउ

56 years पहिले
विविध

अवैध गर्भपतन गराएको भन्दै जनकपुरको एक पोलिक्लिनिकमा सिल

56 years पहिले
विविध

बंगलादेशमा मतदान जारी, विपक्षीको बहिस्कार

56 years पहिले

ताजा समाचार

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech