Advertisement
☰

सवियुका स्थापना दिवसको सम्पूर्ण विद्यार्थीहरुको शुभकामना- बलिराम कापरी र आमिन राईन

न्युजडेस्क
२०७७ भाद्र ८, सोमबार ११:०७

हाम्रो गौरवशाली संगठन समाजवादी विद्यार्थी युनियनको यही मिति २०७७ भदौं ८ परेको हुनाले सम्पुर्ण संगठनका विद्यार्थीहरु लाई सुभकामना व्यक्त गर्द्छौ। धनुषा जिल्ला सचिव बलिराम कापडी र केन्द्रिय सदस्य आमिन राईन।

हामी विद्यार्थीहरुले कोभिड-१९ को कारणले बिश्व महामारी रूप लिएको हुनाले हामी विद्यार्थी साथीहरूले एक ठाउँमा औपचारिक कार्यक्रम गर्ने नसकेको अवस्थामा सम्पूर्ण विद्यार्थी भाइबहिनीहरु आ-आफ्नो ठाउँबाट अनौपचारिक रूपमा मनाउने आग्रह गर्दछु ।

समाजवादी विद्यार्थी युनियन धनुषा जिल्ला सचिब बलिराम कापरी र केन्द्रिय सदस्य आमिन राईन ले समाजवादी विद्यार्थी युनियन को तर्फ बाट सम्पूर्ण बिद्यार्थी हरुलाई घरमै बसेर सुभकामना एक अर्का को दिन समेत अनुरोध गरेका छ्न।

कोभिन १९ को कारण सबै जना घरमै बसेर स्थापना दिवास मनाउ र आफू पनि बचौ र अरुलाई पनि बछाउ समाजवादी विद्यार्थी युनियन धनुषा ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर