Advertisement

प्रदेशका ६४ वटा विद्यालयहरुमा यसै वर्षदेखी प्राबिधिक कक्षा संचालन हुने

न्युजडेस्क
२०७८ भाद्र २९, मंगलवार १०:३१


जनकपुरधाम २९ भदौ / प्राबिधिक शिक्षा तथा व्यावसायिक परिषदका उपाध्यक्ष ,परिक्षा नियन्त्रक र प्रदेश न २ प्रादेशिक कार्यालयका निर्देशकद्वारा भेटघाट सम्पन्न भएको छ।

भेटघाटमा प्राबिधिक शिक्षाका कार्यान्वयनका सम्पुर्ण पक्ष प्रदेश सरकारको र करिकुलम तथा क्वालिटी मेन्टेनको जिम्मा संघमा रहने गरी व्यवस्थापन हुन लागेको छलफलमा वताउनुभयो ।

छलफलमा प्रदेश सरकार द्वारा ६४ वटै प्राबिधिक विद्यालयहरुलाई छिटै नै सम्वन्धन दिई यसै वर्ष देखी कक्षा समेत संचालनमा अाउने प्रतिबद्धता समेत जनाउनुभयो।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर