Advertisement

आज तराईका विभिन्न ठाउमा कर्मा धर्मा पर्व मनाईदै।

न्युजडेस्क
२०७७ भाद्र १३, शनिबार २१:४१

बिरगंज। आजको दिन तराई को विभिन्न ठाउँहरुमा बहिनीहरु दुव्रा कर्मा धर्मा पर्व मनाई रहेका छ्न।

तराई को विभिन्न ठाउँहरुमा बहिनी हरुले आफ्नो भाइ को लामो समय र स्वस्थ्य जिवनको लागि दिनभरी भोकै र प्यासै बसि भगवान सङ्ग प्रथना गर्छन र रातिमा पुजा गरिसके पछि खाना खान्छन् ।

खास गरि यो पर्व भाद्रो महिनाको एकादर्सी को दिन मनाउने गर्छ । यो पर्व बहिनी हरु ले भाइ प्रति माया स्नेह को पर्व को रुपमा मनाउने गर्छ। कर्मा धर्मा पर्व तराई को विभिन्न ठाउँहरु मा आजै का दिन मनाउने गर्छ।

कर्मा धर्मा पर्व तराई को विभिन्न ठाउँ आजै का दिन मनाउछ। भने बारा जिल्ला का प्रवानिपुर गाउँपालिका का प्रेम नरायण ले जानकारी दिनु भएको हो।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर