• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

“हंसपुर न. पा.-१ का वडाअध्यक्षले आर्थिक अनियमिता”

२०७७ भाद्र २२, सोमबार १५:४९

बलिराम कापरी/जनकपुरधाम : धनुषाको हंसपुर नगरपालिका १ का वडाध्यक्ष कामेश्वर कापरले तीन वटा पोखरी विगत तीन वर्षदेखि ठेक्का लगाएर आर्थिक हिनामिना गरेको रहस्य खुलेको छ ।

आर्थिक वर्ष २०७५/०७६ मै राम जानकी पोखरी, भगवानपट्टी पोखरी र गुलरीया पोखरी ठेक्का लगाए । पोखरी ठेक्का लागेको अहिले तेस्रो आर्थिक वर्ष चल्दैछ । यद्दपी पहिलो र दोस्रो आर्थिक वर्षमा पोखरी ठेक्काबाट उठेको रकम समेत नगरपालिकामा बुझाएका छैन । नगरपालिकाले गराएको लेखा परीक्षणको प्रतिवेदनमा पोखरी ठेक्का नलागेको दावी गरिएको छ । पोखरी सार्वजनिक (सरकारी) भएपनि ठेक्काबाट उठेको रकमबाट वडाध्यक्ष कापरले गोजी भर्ने काम गरेका छन् । स्रोतका अनुसार जानकी पोखरी प्रतिवर्ष ५० हजार, भगवानपट्टी पोखरी प्रतिवर्ष ५ लाख ५० हजार र गुलरिया पोखरी प्रतिवर्ष ५ लाख रुपैयामा वडाध्यक्ष कापरले ठेक्का लगाएका हुन् ।

वडाध्यक्ष कापरले पोखरी ठेक्का लगाएपनि ठेकेदारलाई कुनै प्रमाण दिएको छैन । एक ठेकेदारले पोखरी गोप्य रुपमा ठेक्का दिएका कारण कागजी प्रक्रिया पुरा नगरेको बताए । पोखरी ठेक्काबापतको रकम वडाध्यक्षलाई नै बुझाउने गरेको उनको भनाई छ । यता, वडाध्यक्ष कापरले राम जानकी पोखरी मात्र ठेक्का लगाएको स्वीकारे । उनले भने, ‘तीन वटा होइन्, एउटा राम जानकी पोखरी प्रतिवर्ष ३ लाखका दरले ठेक्का लगाएको छु ।’ पोखरी ठेक्काबाट उठेको रकम आफ्नो नीजि बैंक खातामा राखेको पनि स्वीकारे ।

उनले नगरपालिकाका धेरै पोखरी ठेक्का लागेपनि रकम नबुझाएको बताए । अरुले ठेक्का लगाएर रकम हिनामिना गरेमा तपाई पनि हिनामिना गर्ने भन्ने जिज्ञासमा उनले भने, ‘त्यो त मिल्दैन् । रकम मसँग छ । म भरतपुर आएको छु । फर्केपछि नगरपालिकामा बुझाउँछु ।’

सम्बन्धित खवर

ककरोच पार्टीको दिल्लीमा उग्र प्रदर्शन, संसद् भवन छिर्न खोज्दा संस्थापक पक्राउ
अन्तराष्ट्रिय

ककरोच पार्टीको दिल्लीमा उग्र प्रदर्शन, संसद् भवन छिर्न खोज्दा संस्थापक पक्राउ

57 years पहिले
मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
प्रदेश विशेष

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

57 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा
प्रदेश विशेष

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

57 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?
प्रदेश विशेष

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

57 years पहिले
प्रदेश विशेष

नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ धकेलिँदै छ: सांसद अमरेशकुमार सिंह

57 years पहिले
यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा
प्रदेश विशेष

यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

57 years पहिले

ताजा समाचार

ककरोच पार्टीको दिल्लीमा उग्र प्रदर्शन, संसद् भवन छिर्न खोज्दा संस्थापक पक्राउ

ककरोच पार्टीको दिल्लीमा उग्र प्रदर्शन, संसद् भवन छिर्न खोज्दा संस्थापक पक्राउ

57 years पहिले
मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

57 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

57 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

57 years पहिले

नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ धकेलिँदै छ: सांसद अमरेशकुमार सिंह

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us