• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

ओलीको राजनीतिक प्रतिवेदनमा भारतको आपत्ति, ‘धम्की दिएको भए पुष्टि गरेर देखाउ’

२०७८ आश्विन ७, बिहीबार १०:५१

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनलाई लिएर भारतीय मिडियाले आपत्ति जनाएका छन्।

ओलीले केही दिनअघि पार्टीको बैठकमा प्रस्तुत गरेको ‘राजनीतिक दस्तावेज’मा नयाँ संविधान जारी गर्ने समयमा भारतले दवाब दिएको, नाकाबन्दीको सामना गर्नुपरेको, भारतका तत्कालीन विदेश सचिव एस जयशंकरले पनि नेपालको नेतृत्वलाई ‘धम्की’ दिएको भन्दै प्रतिवेदन पेस गरेका थिए।

तर, भारतीय मिडिया बीबीसी हिन्दीले त्यसको प्रतिवाद गर्दै प्रश्नोत्तर शैलीमा खण्डन गरेको छ। जसमा लेखिएको छ, ‘के भारतले संविधान कार्यान्वयन नगर्न नेपाललाई दबाब दियो? के भारतका तत्कालीन विदेश सचिव जयशंकरले पनि नेपालको नेतृत्वलाई ‘धम्की’ दिएका थिए?

समाचारमा भनिएको छ, ‘ यसकुरामा कुनै दावी गरिएको छैन, न त यो भारतद्वारा पुष्टि नै गरिएको छ । तर, नेपालका पूर्वप्रधानमन्त्री ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूतका रुपमा नेपाल आएका एस जयशंकरले नेपाल नेतृत्वलाई धम्कीपूर्ण स्वरमा बोलेको आरोप लगाएका छन्।’

भारतले नेपालको बारे थप लेख्दै भनेको छ, ‘२०१५ मा नेपालले आफ्नो नयाँ संविधान बनायो र नयाँ संविधानमा तराई क्षेत्रमा बसोबास गर्ने मधेशीहरुको अधिकारलाई बेवास्ता गरिए’को आरोप लागेको थियो । मधेशी बहुल तराई क्षेत्रमा हिंसात्मक प्रदर्शनहरु पनि भएका थिए र यस क्रममा केही मानिसहरुको मृत्यु पनि भएको थियो।’
भारतले आधिकारिक रुपमा नेपालको नयाँ संविधानको बिरोध कहिल्यै व्यक्त गरेको छैन, तर नेपालको नेतृत्वसंग द्विपक्षीय वार्ताको क्रममा भारतले यसमा चिन्ता व्यक्त गरेको उसले उल्लेख गरेको छ।

यसैगरी, ओलीको टिप्पणीबारे थप प्रष्ट पार्दै भारतले भनेको छ कि, उनको टिप्पणी यस्तो समयमा आएको छ जब नेपाल राजनीतिक संकटको अवधिबाट गुज्रिरहेको छ र उनी आफ्नै पार्टीमा बिरोधको सामना पनि गरिरहेका छन्।

सम्बन्धित खवर

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया
प्रदेश विशेष

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले

ताजा समाचार

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech