Advertisement
☰

महिला हिंसा बारे अन्तर पार्टी महिला संजाल द्वारा धनुषा CDO,SP संग छलफल।

न्युजडेस्क
२०७७ आश्विन १४, बुधबार २०:३६

द प्रदेश टाइम्स / जनकपुरधाम महिला हिंसा बारे धनुषाको सिडियो र एस पि संग अन्तर पार्टी महिला संजाल ले छ्लफल गरेका छ्न।

महिला हिंसा धेरै भन्दा धेरै नै बढी रहेका देखा परेका छ्न। त्यसै समस्या बारे जिल्ला प्रहरी प्रमुख र जिल्ला प्रशासन प्रमुख संग अन्तर पार्टी महिला संजाल ले बिशेश छलफल गरेका छ्न। भेटघाट गरि पिडित लाई जसरी भए पनि दोषी को हो भने छानबिन गरि कडा भन्दा कडा कार्यवाही गर्न सुझाव दिएकी छिन्।

उक्त छलफल मा प्रदेश न २ को अर्थ राज्य मन्त्री उषा कुमारी यादव अन्तर पार्टी महिला संजाल उपाध्यक्ष बिन्दु कुमारी यादव, कोषाध्यक्ष बिभा ठाकुर, सचीव निलाम कर्ण, उर्मिला साह, अनिता श्रीवास्त, निर्माला यादव, ममता मन्डल, बिन्दु ठाकुर लागाइत का महिलाहरु सहभागीता थियो।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर