Advertisement
☰

हंसपुर मा जसपा द्वारा प्रशिक्षण

न्युजडेस्क
२०७७ आश्विन १९, सोमबार २०:०७

द प्रदेश टाइम्स / धनुषा जनता समाजवादी पार्टी संसदीय दल के उपनेता, प्रदेश सांसद समाजवादी नेता माननीय रामअशिष यादव पार्टी अगुवा नेता कार्यकर्ता हरुलाई पार्टी को विधान, संगठन सुदृढीकरण, केन्द्रीय संगठनिक संरचना र समायोजन निर्देशिका को सम्बन्ध मा जानकारी गराएका छ्न।

जनता समाजवादी पार्टी नेपाल हंशपर नगरपालिका नगर समिति द्वारा कठपुल्ला गाउँमा अायोजित प्रशिक्षण कार्यक्रम मा सहभागि नगर स्तरीय अगुवा नेता कार्यकर्ता हरु समाजवादी नेता यादव प्रशिक्षण दिदै मधेसी, दलित जनजाति, मुस्लिम, थारु बिरोधि विभेदकारी संविधान जारी गरेका नेकपा र कांग्रेस पार्टी को मधेश, मधेसी र पहाड मा जनजाति संयुक्त रुपमा बिरोध गरेर जनता समाजवादी पार्टी नेपाल मा प्रवेश को लहर सिर्जना भइ रहेका बातउनु भयो। नेता को राजा हैन जनसेवक बनि जनसेवा गर्नु सल्लाह दिएका छ्न।

७१ वर्ष पुरानो पार्टी नेकपा र ७४ वर्ष पुरानो पार्टी कांग्रेस अफ्नो अफ्नि राजनीति विचार धारा को पुर्ण रुपमा पछाडी धकेल्नु कारण विकल्प मै वैकल्पिक शक्ति जसपा नेपाल पार्टी को उदय भैरहेका जानकारी दिएका छ्न। ३० वर्ष देखि शासन गर्दै नेकपा र कांग्रेस पार्टी को कुशासन को कारण देश मा अर्थ तन्त्र धारासायी भएक जानकारी पनि जानकारी दिए । सहभागि सबै युवा नेता महेश यादव, जसपा जिल्ला अध्यक्ष दिपेन्द्र कापडि, पनि प्रशिक्षण दिएका थिए।


प्रशिक्षण कार्यक्रम मा केन्द्रीय नेता सुरेन्द्र मंडल,मेयर राम ज्ञान मंडल,उपमेयर रेणु झा, युवा नेता रमण सिंह, कृष्ण देव मंडल,नगर अध्यक्ष रामनारायण कापडि, लालबाबु यादव, बलिराम कापडि सहित स्थानीय स्तर को नेता तथा कार्यकर्ता हरुको सहभागिता थियो।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर