Advertisement
☰

सेनाका प्रवक्तामा सहायकरथी पौडेल नियुक्त

द प्रदेश टाइम्स
२०७७ असार २०, शनिबार १६:२४

सेनाका प्रवक्तामा पौडेल नेपाली सेनाका प्रवक्तामा सहायकरथी सन्तोषबल्लभ पौडेल नियुक्त भएका छन्। उनी सैनिक मुख्यालयस्थित १५ बाहिनीपति हुन्।

यसअघिका प्रवक्ता विज्ञानदेव पाण्डेलाई सुर्खेतस्थित उत्तरपश्चिम पृतनाको निमित्त पृतनापतिको जिम्मेवारी दिइएको सैनिक मुख्यालयले जनाएको छ । रासस

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर